पोखरा — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनशीप–२०८२’ को तयारी तीव्र पारिएको छ। डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालका अनुसार च्याम्पियनशीपको तयारी ९० प्रतिशत...
थप पद्नुहोस✍️अजय क्षेत्रीपोखरा-प्रदेश हक्की संघ गण्डकी र जिल्ला हक्की संघ कास्कीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय हक्की दिवसको १०० वर्ष पुगेको अवसरमा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम पोखरा रंगशालास्थित कबर्ड हलमा आयोजना गरिएको छ। कार्यक्रमका...
थप पद्नुहोसकाठमाडौं – नेपाल पुलिस क्लबका रविन चन्द र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए अवार्ड २०८१ मा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। नेपाल भलिबल संघद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड प्रदान...
थप पद्नुहोसएलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा-३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे । पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी...
थप पद्नुहोसपोखरा — पोखरामा चैत महिनाको अन्त्यमा “मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता” आयोजना हुने भएको छ। चैत ३० गते शनिबारको दिन हुने यो प्रतियोगिता माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा नेपाल पत्रकार महासंघको भवनमा हुने...
थप पद्नुहोसपोखरा- अष्ट्रेलियामा बसेर शारीरिक सुगठन मार्फत नेपाललाई चिनाएका सुजन शिल्पकार पोखरामा सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरु जितेर देशलाई चिनाउन सफल भएको भन्दै उनलाई आइतबार नेवाः मिसा पुचः कास्कीले ११ औँ वार्षिक साधारणसभाको...
थप पद्नुहोस✍️ अजय क्षेत्री पोखरा — पोखरामा प्रशिक्षणरत युवा महिला हक्की खेलाडीलाई नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले खेल पोशाक हस्तान्तरण गरेकी छन्। पोखरा रंगशालामा आयोजित एक विशेष कार्यक्रममा श्रेष्ठले खेलाडीहरूलाई पोशाक वितरण गर्दै हौसला प्रदान...
थप पद्नुहोसपोखरा – गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मिलन गुरुङ सिफारिस भएका छन्। रिक्त रहेको उक्त पदका लागि गुरुङलाई नेतृत्व प्रदान गर्न छनोट गरिएको हो। यससँगै, उपाध्यक्षमा तिलक अधिकारी, सचिवमा...
थप पद्नुहोसपोखरा, – हालै हेटौंडा उपमहानगरपालिकामा आयोजित खेलकुद महोत्सवमा प्रथम स्थान हासिल गरेको पोखरा महानगरपालिकाको हक्की टिमलाई पोखरा लेडी जेसिजले बधाई ज्ञापन गर्दै हक्की खेल सामग्री वितरण गरेको छ। सोही अवसरमा टिमलाई २५ थान हक्की बल...
थप पद्नुहोसपोखरा — एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिकोत्सव तथा नयाँ वर्षको अवसरमा प्रथम एलिट भलिबल कप आयोजना गर्ने भएको छ। प्रतियोगिता पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ। एकेडेमीका सञ्चालक तथा...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.