✍️ अजय क्षेत्रीपोखरा — नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को तयारीलाई तीव्रता दिइएको छ। आगामी बैशाख २० गते आयोजना हुने यस अवार्ड समारोहको तयारी स्वरूप बुधबार खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरूको बृहत् भेला...
थप पद्नुहोसपोखरा – नेशनल पिस क्लबको प्रथम वार्षिकोत्सव तथा भलिबल तथा सांस्कृतिक कार्यक्रमको भव्य उद्घाटन आज सम्पन्न भएको छ। पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिला तर्फ आज दुई खेल सम्पन्न भए । पहिलो खेलमा मिलन युवा...
थप पद्नुहोसपोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा वडाध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। खेलकुद विकास समिति वडा नम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।...
थप पद्नुहोसकाठमाडौं – नेपाली महिला फुटबल टोलीले आज फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिप अन्तर्गत म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। यो महत्वपूर्ण खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरू हुनेछ। प्रतियोगितामा नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा...
थप पद्नुहोसविश्व क्रिकेटका दुई ठूला प्रतिस्पर्धी भारत र पाकिस्तान आज च्याम्पियन्स ट्रफीमा आमनेसामने हुँदैछन्। यी दुई टिमबीचको खेल सधैं चर्चा र रोमाञ्चकताको केन्द्रमा रहने गर्छ। भारत र पाकिस्तानबीचको राजनीतिक तनाव झैँ क्रिकेट मैदानमा पनि अत्यधिक प्रतिस्पर्धा...
थप पद्नुहोसपोखरा— पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सका इस्लोम्जन,...
थप पद्नुहोस✍️ अजय क्षेत्री (कास्की)नवलपुर, गण्डकी— नवलपुर जिल्लामा पहिलो पटक हक्की खेलको औपचारिक शुरुवात गरिएको छ। जिल्ला हक्की संघ नवलपुरको प्रथम अधिवेशनसँगै गैँडाकोट—७ मा अवस्थित नारायणी माध्यमिक विद्यालयबाट हक्की खेलको अभ्यास प्रारम्भ गरिएको हो। नारायणी माध्यमिक...
थप पद्नुहोस"विकास अनुशासन गतिशीलता युवाहरूको सक्रियता आजको आवश्यकता" यस मूल नाराका साथ गामी छाक्रा कपको १०औं संस्करण यही माघ १८ गतेदेखि २३ गतेसम्म शुक्लागण्डकी–११, गामी छाक्रामा सुरु हुँदैछ। प्रतियोगितामा साविक वडास्तरीय पुरुष तथा वडा स्तरीय महिला...
थप पद्नुहोसकास्कीको ढुंगेसाँघुमा आयोजित २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपमा मोसेस कुमाल र विनिता घर्तीमगरले च्याम्पियनको उपाधि जितेका छन्। क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै पुरुष तर्फको उपाधि...
थप पद्नुहोस✍️ सागर गिरीनेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा २४औं माछापुच्छ्रे फुलकन्ट्राक कराँते तथा छैटौं क्योकुशिन कान कराँते प्रतियोगिता पोखराको ढुंगेसाघु मेलामा सम्पन्न हुने भएको छ। प्रतियोगिता पुष २९ गते पोखरा रंगशालामा र माघ १...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.