Saturday, January 10, 2026

आजको मिति: २०८२ पुष २६ ,शनिबार

खेलकुद

वडा न.४ लाहाचोकमा अन्तरक्रिया

हेमजा,३१ जेष्ठ । माछापुच्छे«–४, लाहाचोकले वुधवार आ.व ०८०÷८१ को योजना तर्जुमा विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त अवसरमा आ.व ७९÷८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य...

थप पद्नुहोस
गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगिता सूरु

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले...

थप पद्नुहोस
सावित्रालाई खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा स्कुटर हस्तान्तरण

पोखरा २८ जेठ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार...

थप पद्नुहोस
टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न

पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट खेलाडिको छनोट प्रतियोगिता विहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा...

थप पद्नुहोस
गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा यहि जेठ ३० र ३१...

थप पद्नुहोस
पोखरा भलिवल ट्रेनिङ सेन्टरले जित्यो उपाधि

पोखरा ।द्धित्तीय ग्यालेक्सी एसईई भलिवल प्रतियोगिताको उपाधि पोखरा भलिवल ट्रेनिङ सेन्टरले जितेको छ । पोखरास्थित न्यू ग्यालेक्सी स्कूलद्वारा आयोजित प्रतियोेगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जनकल्याण युवा क्लवलाई सोझो सेटमा पराजित गर्दै पोखरा भलिवल ट्रेनिङ...

थप पद्नुहोस
तीन दिने खेल पत्रकारिता तालिम जारी

पोखरा । पोखरामा नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा सञ्चालन भइरहेको खेल पत्रकारिता सम्बन्धी तालिम जारी रहेको छ । बुधबारबाट सुरु भएको तालिमको दोश्रो दिन क्रिकेट र टेनिस खेलबारेका दुई सत्रमा कक्षा सञ्चालन भएका छन् ।...

थप पद्नुहोस
वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं.१४ प्रथम

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं.१४ प्रथम भएको छ । पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा पोखरा १५ लाई ४–० गोल अन्तरले पराजित गर्दै पोखरा १४ प्रथम भएको हो...

थप पद्नुहोस
खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

पोखरा,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।...

थप पद्नुहोस
पोखरा—१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

✍️अनुप पौडेल पोखरा,पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् । पहिलो सेमिफाइनलमा...

थप पद्नुहोस
Page 7 of 9 1 6 7 8 9

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist