✍️ विनाेद लामिछानेपोखरा,आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारीलुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् । अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लवलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका...
थप पद्नुहोसपोखरा,पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरिय पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज...
थप पद्नुहोसपोखरा,सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी...
थप पद्नुहोसपोखरा । बागलुङ जिल्ला खेलाडीहरुको उर्वर भुमिका रुपमा परिचित छ । जुन जिल्लाका विभिन्न दुरदराजमा व्यक्ति भुईमान्छेका रुपमा जन्मिन्छ । त्यहि साधारण जीवन लिएर जन्मिएको भुईमान्छे कालान्तरमा एक सर्वप्रतिष्ठित र देशकै गहनाको रुपमा स्थापित हुन्छ,त्यहि...
थप पद्नुहोससातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ...
थप पद्नुहोस✍️सन्देश श्रेष्ठकास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी भएको...
थप पद्नुहोस✍️ केशव पाठक ,१० बैशाख पोखरा पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल...
थप पद्नुहोस✍️विवेक न्याैपानेअभिषेक बास्तोला अहिले उनी टेनिस खेलाडी हुन् । सबैले उनलाई माया गरेर उनलाई 'अभि' भन्ने गर्दछन् । हाल उनी अमेरिकामा व्यवसायिक रुपमा टेनिस खेल्दै आएका छन। त्यस्तै उनलाई आइटीएफ र युनिभर्सल टेनिस रेटिङ प्रोफेशनल...
थप पद्नुहोसबलियो नेपाल कप - अन्तर एकेडेमी टि२० क्रिकेट प्रतियोगिताको आज भएको फाइनल खेलमा स्टार क्रिकेट एकेडेमीले कर्णाली एकेडेमीलाई ७ विकेटले हराउंदै बलियो नेपाल कप २०२३ को उपाधि जितेको छ। टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय...
थप पद्नुहोस२२ चैत, जनकपुरधाम । मधेश सरकारबाट प्रदेशसभाको सबभन्दा ठूलो नेकपा एमाले बाहिरिएको छ । एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.