पोखरा — पोखरा महानगरपालिका वडा नं १४ स्थित शान्ति टोलका सामुदायिक विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई राइट फर चिल्ड्रेन नेपालको विशेष सहयोगमा ड्रेस तथा पाठ्यसामग्री वितरण गरिएको छ। जम्मा १५०,००० रुपैयाँ बराबरको ड्रेस र शैक्षिक...
थप पद्नुहोसबेपत्ता छानबिन आयोगको सदस्यमा पोखराकी अधिवक्ता विनिता नेपाली नियुक्त भएकी छन्। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्षको रूपमा महेश थापा नियुक्त भएका...
थप पद्नुहोसपोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो । हुन...
थप पद्नुहोसपृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का केही नेताहरुको गुन्डागर्दी शैलीका गतिविधिले क्याम्पस वातावरण त्रसित र तनावग्रस्त बनेको छ। पछिल्लो घटनामा व्यवस्थापन संकायका उपप्राध्यापक एवं अनुसन्धान विभाग प्रमुख देवीलाल शर्मामाथि स्ववियु नेताहरुले कार्यकक्षमै कुटपिट...
थप पद्नुहोसपोखरा, गण्डकी — नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पर्यटन विभागको प्रमुखमा आशिक गुरुङलाई नियुक्त गरेको छ। गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १३ (१०) झ बमोजिम कार्यसमिति सदस्य...
थप पद्नुहोसभूर्तेल बन्धु समाज नेपाल कास्कीको आठौं वार्षिक साधारण सभा तथा नियमित कुलपूजा कार्यक्रम सोमबार शुक्ल पूर्णिमा (बुद्धजयन्ती)को अवसर पारेर भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन शिक्षाविद् तथा भूर्तेल बन्धु समाज नेपाल नवलपुरका अध्यक्ष चन्द्रराज...
थप पद्नुहोसक्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज भरत बहादुर बस्नेतको सोमबार ६७ वर्षको उमेरमा निधन भएको छ। उनी केही महिनादेखि पेट सम्बन्धी रोगको उपचारमा थिए। पाँच दशकभन्दा लामो समयदेखि स्थानीय समाज विकास तथा...
थप पद्नुहोसकाठमाडौं — नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गौतम बुद्धले दिएको शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश आजको समाजका लागि अमूल्य उपहार भएको बताएका छन्। २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...
थप पद्नुहोसपोखरा – प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीलाई पत्रकारका हक, हित र सुरक्षासम्बन्धी विभिन्न मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको छ। आईतबार प्रदेश रजिस्ट्रारको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै समितिले पत्रकारहरूको पेशागत स्वतन्त्रता,...
थप पद्नुहोसकास्की — लियो जिल्ला परिषद् ३२५ जे नेपाल अन्तर्गत रहेको लियो क्लब अफ हेमजाले शनिवार १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाबाट लायन वर्ष २०२५/२६ का लागि मनीषा के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.