Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

समाचार

धार्मिक पर्यटनसँग जोडिँदै पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ

पोखरा- पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले अहिले पोखरालाई एक ऐतिहासिक र धर्ममय वातावरणमा ढालेको छ। देशभरका श्रद्धालुहरूको उपस्थितिले महायज्ञ स्थल भक्तिमय बनेको...

थप पद्नुहोस
रक्तदानमा क्षत्री महिला समाजको अग्रसरता: ४६ युनिट रक्त संकलन

पोखरा— क्षत्री महिला समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रक्त संकलन गरिएको छ। मानव सेवाको पवित्र भावना बोकेको यस कार्यक्रममा समाजका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि थापा‌ले समाजका महिलाहरूले रक्तदान जस्तो...

थप पद्नुहोस
भारतीय टोलीको सशक्त प्रदर्शन : लायन्स कपमा त्रिभुवन आर्मीलाई ३–१ ले पराजित

पोखरा — पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम...

थप पद्नुहोस
देवी प्रतिभाको भावुक बिदाई : कोटीहोम स्थल छोरीको विवाह घरझैँ, आँखाभरि आँशु

पोखरा — पोखरामा आयोजित ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभाको शुक्रबार भावुक बिदाई गरिएको छ। बिदाई समारोहमा कोटीहोम स्थल छोरीको विवाह...

थप पद्नुहोस
शिक्षक आन्दोलन स्थगित, आजदेखि शैक्षिक गतिविधि नियमित

काठमाडौं – लामो समयदेखि चल्दै आएको शिक्षक आन्दोलन अन्ततः आजदेखि स्थगित गरिएको छ। नेपाल शिक्षक महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू नेपाल सरकार मन्त्रिपरिषद् स्तरबाट निर्णय भई सम्बोधन हुने सहमति जुटेकाले आम शैक्षिक...

थप पद्नुहोस
कास्कीका पालिकाको वित्तीय सुशासन नतिजाप्रति माछापुच्छ्रेको असन्तुष्टि

पोखरा-जिल्ला समन्वय समिति कास्कीले सार्वजनिक गरेको कास्कीका पालिकाहरूको आर्थिक वर्ष २०८०÷८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) को नतिजा प्रति माछापुच्छ्रे गाउँपालिकाले असन्तुष्टि व्यक्त गरेको छ । जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्वजनिक गरेको...

थप पद्नुहोस
धर्मको संरक्षणले रक्षा हुन्छ : गण्डकी कोटिहोम महायज्ञमा वरिष्ठ पत्रकार प्रकाश सुवेदीको प्रेरणादायी विचार

पोखरा-पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै गएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपछि चैत्र २९ गतेदेखि...

थप पद्नुहोस
श्रीगण्डकी कोटिहोम महायज्ञ २०८२ः धार्मिक पर्यटन, सामाजिक एकता र सांस्कृतिक उत्सवको भव्य मञ्च”

पोखरा – गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यले मानव सेवा फाउण्डेशनद्वारा आयोजित “श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२” आगामी ४१ दिनसम्म पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर...

थप पद्नुहोस
पोखरामा साइकल र्यालीमार्फत स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनको सन्देश

पोखरा – स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वासका साथ महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले पोखरेलीहरुलाई उक्त र्यालीमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्। उनका अनुसार, साइक्लिङका माध्यमबाट...

थप पद्नुहोस
श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा – पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्यले श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन्। पोखरा–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक महायज्ञमा...

थप पद्नुहोस
Page 12 of 79 1 11 12 13 79

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist