Wednesday, April 15, 2026

आजको मिति: २०८३ बैशाख २ ,बुधबार

समाचार

ख्यातिप्राप्त ज्योतिषी विष्णुप्रसाद सुवेदी २ वटा अवार्डद्वारा  सम्मानित

गोरखा- देशभरका ज्योतिष वास्तु तथा तन्त्र शास्त्रविदहरुको राष्ट्रिय सम्मेलन भव्य रुपमा गोर्खामा सम्पन्न भएको छ। चैत ८र ९ गते सम्पन्न यस अभूतपूर्व विद्वत सभामा राष्ट्र भरका विशिष्ट विद्वानहरुको सहभागीता रहेको थियोे । २ दिन सम्म...

थप पद्नुहोस
सर्वोत्कृष्ट पदवीद्वारा विभूषित पोखराका ज्योतिष पौडेल

गोरखा – देशभरका ज्योतिष, वास्तु तथा तन्त्र शास्त्रका विद्वानहरूको राष्ट्रिय सम्मेलन हालै गोरखामा भव्य रूपमा सम्पन्न भएको छ। चैत ८ र ९ गते आयोजित यस विशेष सम्मेलनमा नेपालभरका विशिष्ट विद्वानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दुई...

थप पद्नुहोस
पृथ्वीनारायण क्याम्पसमा ‘कमल’ को चर्चा

राजनीतिक खिचातानीले दुई पटक रोकिएको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वावियु) निर्वाचन आइतबार हुँदैछ ।पृथ्वीनारायण क्याम्पस देशकै ठूलो क्याम्पस भएकाले पनि यहाँको चर्चा राष्ट्रिय स्तरमै चलेको छ । अझ भन्ने हो भने पर्वतका कमल...

थप पद्नुहोस
स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिक दादागिरिको अन्त्यको माग: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र आवाज बलियो

पोखरा — स्वतन्त्र विद्यार्थी युनियनको नाममा शिक्षण संस्थाहरूमा राजनीतिक पार्टीहरूले गर्दै आएको दादागिरि, आतंक र निषेधको विरुद्धमा संसद भवनभित्र केही सांसदहरूले प्रतिवादको स्वर उठाएका छन्। यसै क्रममा पृथ्वीनारायण क्याम्पसका सचेत विद्यार्थीहरूले पनि शिक्षालयलाई राजनीतिक अखडा...

थप पद्नुहोस
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुने

पोखरा — पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा भएको छ। चैत ९ गतेदेखि सुरु भई पाँच दिनसम्म चल्ने यस महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे र जापानका ६ नाटकहरू मञ्चन हुनेछन्। महोत्सवका निर्देशक परिवर्तनले...

थप पद्नुहोस
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन बिथोल्न खोजिएको भन्दै अनेरास्ववियुको आपत्ति

पोखरा– त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन २०८१ को मतदान प्रकृया अवरुद्ध पारिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पृथ्वीनारायण क्याम्पस कमिटीले कडा आपत्ति जनाएको छ। अनेरास्ववियुले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि...

थप पद्नुहोस
प्रम ओलीको शुभकामना छापिएको अग्निचक्र मासिकको पोखरा-कोटिहोम-विशेषाङ्क

प्रम ओलीको शुभकामना छापिएको अग्निचक्रको पोखरा-कोटिहोम-विशेषाङ्क प्रकाशित भएको देखिन्छ । १६ वर्ष देखि निरन्तर प्रकाशित हुँदै आएको अग्निचक्र मासिकले वर्ष १६, अङ्क ८, पूर्णाङ्क १६० (फागुन २०८१) लाई श्री गण्डकी कोटिहोम पोखरा विशेष-अङ्कको रूपमा प्रकाशित...

थप पद्नुहोस
मादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन २७ देखि २९ गतेसम्म हुने

पोखरा: कास्कीको मादी गाउँपालिकाले पालिका स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। मादी गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पालिका स्थापना दिवसको अवसरमा आयोजना हुने...

थप पद्नुहोस
महानगर चुक्याे काेटीहाेम राेक्न

मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ। सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर स्थान परिवर्तन गर्ने सहमति जनाएको हो। महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानव सेवा फाउन्डेसनका...

थप पद्नुहोस
पोखरा महानगर–२१ का वडाध्यक्षमाथि आक्रमण, दोषीलाई कडा कारबाहीको माग

पोखरा महानगरपालिका वडा नं. २१ अन्तर्गत पर्ने सार्वजनिक जग्गा अतिक्रमण रोकथामको लागि उपस्थित वडा अध्यक्ष दिपक प्रसाद सुवेदी माथि रड प्रहार गरी गरिएको आक्रमण भएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सक्रिय रहेका वडाध्यक्ष सुवेदीमाथि भएको...

थप पद्नुहोस
Page 17 of 79 1 16 17 18 79

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist