Sunday, November 23, 2025

आजको मिति: २०८२ मंसिर ८ ,आईतवार

समाचार

तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा आन्दोलनमा क्षति भएको नेताहरुकै निवास अवलोकन

२०८२ साल भदौ २२ र २३ गते भएको आन्दोलनका क्रममा क्षति पुगेका नेपाली कांग्रेसका शीर्ष नेताहरुको निवास आज नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व...

थप पद्नुहोस
अलपत्र परेका अमृत रानाभाट उद्धार, वडाध्यक्ष थापाले जनप्रतिनिधिको कर्तव्य पूरा गरेको महसुस

पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ ले खाडीमा अलपत्र परेका अमृत रानाभाटलाई उद्धार गरी सुरक्षितरूपमा परिवारमा पुर्नमिलन गराएका छन् । श्रम बेच्न खाडी पुगेका अमृतलाई कम्पनीले बीचैमा निकालिदिएपछि उनी कैयौँ दिनसम्म...

थप पद्नुहोस
आन्दोलनका नाममा भएको तोडफोडले दशकौँको श्रम खरानी : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रामजी थापाले हालैको जेन–जेड (जेनजी) आन्दोलनका क्रममा नियोजित ढंगले आफ्नो घर तथा व्यवसायिक प्रतिष्ठानमा लुटपाट र आगजनी गरिएको भन्दै गहिरो पीडा प्रकट गरेका छन् । मन्त्री...

थप पद्नुहोस
आलोचना अस्विकार्ने संस्कार अस्वीकार्य भन्दै नेताको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बढ्दो ‘नेता–मुखी संस्कार’ र आलोचकहरूमाथि गरिएको मिडिया ट्रायल अस्वीकार्य भएको भन्दै एक नेताले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वप्रति कडा आक्रोश व्यक्त गर्दै भनेका छन्,“कहिल्यै गल्ति नस्विकार्ने,...

थप पद्नुहोस
पोखरामा सडक आन्दोलनका घाइतेलाई मेट्रोसिटी हस्पिटलमा निःशुल्क उपचार

पोखरामा जेन-जी पुस्ताले गरेको सडक आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई मेट्रोसिटी हस्पिटल प्रालिले निःशुल्क उपचार गरेको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, असोज १२ र १३ गतेको आन्दोलनमा घाइते भएका १४ जनाको निःशुल्क उपचार...

थप पद्नुहोस
जैमिनि–६ मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन

जैमिनि नगरपालिका–६ मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ। नवगठित समितिको सभापतिमा दिपेन्द्र नायक चयन भएका छन्। उपसभापतिमा अर्जुन थापा र अजय क्षेत्री, सचिवमा तिलक थापा चयन भएका छन् भने सदस्यमा नेत्र केसी,...

थप पद्नुहोस
सामाजिक अध्ययन अध्यापनमा सृजनात्मक सिपको आवश्यकता

✍️रामहरि आचार्यस्याङ्जा । जन आदर्श माध्यमिक विद्यालय, फेदिखोला–४ का शिक्षक रामहरि आचार्यले सामाजिक अध्ययन विषयको अध्यापनलाई प्रभावकारी बनाउन विभिन्न सृजनात्मक सिपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। आचार्यका अनुसार सामाजिक अध्ययन केवल तथ्य र परिभाषा कण्ठ...

थप पद्नुहोस
लिटिल मिस मन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ को दर्ता खुला, मात्र २० सिट उपलब्ध

५ देखि १२ वर्ष उमेर समूहका बालिकामात्रका लागि आयोजना हुने लिटिल मिस मोन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ का लागि दर्ता खुला गरिएको छ। यो विशेष प्रतिभा प्रतियोगिता हेभनली ईभेन्ट म्यानेजमेन्ट द्वारा आयोजना हुन लागेको हो।...

थप पद्नुहोस
जिल्ला हक्की संघ कास्कीको प्रथम साधारण सभा सम्पन्न

जिल्ला हक्की संघ कास्कीको प्रथम साधारण सभा पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले हक्की खेलका चुनौतीबारे छलफल आवश्यक रहेको बताउँदै मैदान तथा व्यवस्थापनका क्षेत्रमा समितिबाट सहयोग...

थप पद्नुहोस
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम

पोखरामा ओमोडा एण्ड जेकुको नया सोरुम खुलेको छ । ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रा.लि.ले पोखरा–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नया सोरुम खोलेको हो । सोरुमको शनिबार गण्डकी प्रदेशका सामाजिक विकास,...

थप पद्नुहोस
Page 2 of 77 1 2 3 77

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist