धनगढीमा ८० करोड रुपैयाँको लागतमा ३०० गाडी अट्ने नयाँ बसपार्क निर्माण हुने भएको छ। यस परियोजनाले सहरको यातायात व्यवस्थापनमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ। नयाँ बसपार्कको निर्माणले सहरको यातायात व्यवस्थापनमा सुधार ल्याउने र यात्रुहरूको...
थप पद्नुहोसअभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। यसअघि, काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि भक्तपुर प्रहरीले पुनः पक्राउ...
थप पद्नुहोसनेपाली संगीत क्षेत्रकी चर्चित गायिका एलिना चौहानले आफ्ना पति विष्णु सापकोटाविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्। दुवैबीच केही समयदेखि मनमुटाव बढ्दै गएको र अन्ततः सम्बन्धविच्छेदको निर्णयमा पुगेको बताइएको छ। एलिना र विष्णुबीच २०८१ साल वैशाखमा...
थप पद्नुहोसगण्डकी प्रदेश, पोखरा: गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा बासुदेव रेग्मी नियुक्त भएका छन्। उनी आफ्नो कार्यक्षमताको आधारमा मन्त्रालयको कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सचिव पदमा आएका हुन्। आदरणीय सचिव...
थप पद्नुहोसपोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे जानकारी लिने र नयाँ प्रविधि अवलोकन गर्ने थलो बनेको छ। पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की...
थप पद्नुहोसनेपाली महिला फुटबलर अन्जिला तुम्बापो सुब्बाले ग्रीसको फुटबल लिग खेल्ने अनुमति प्राप्त गरेकी छिन्। उनी साम्बा श्रेष्ठपछि युरोपेली लिगमा खेल्ने दोस्रो नेपाली महिला खेलाडी बनेकी छिन्। अन्जिलाले ग्रीसको प्रतिष्ठित क्लबसँग सम्झौता गरी आफ्नो अन्तर्राष्ट्रिय करियरमा...
थप पद्नुहोसपोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान ९ बजेबाट खेल सुरु हुनेछ।...
थप पद्नुहोसनेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इ-सेवा ले आफ्नो १६औं वार्षिकोत्सव मनाइरहेको छ। "हाम्रो Cash र Wallet बोक्ने बानी बिर्साउने" नाराका साथ इ-सेवाले नेपालीहरूको दैनिक जीवनमा डिजिटल परिवर्तन ल्याएको छ। इ-सेवाले खुद्रा पैसा बोक्नुपर्ने झन्झट...
थप पद्नुहोसबुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ। थुनछेक बहसका क्रममा रवि लामिछाने पक्षका वकिलले आफ्नो तर्कहरू पेश गरेका छन्। अब सरकारी वकिलले जवाफी...
थप पद्नुहोसभारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई पठाएको शुभकामना सन्देशमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै दुई देशबीचको...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.