Wednesday, April 8, 2026

आजको मिति: २०८२ चैत्र २५ ,बुधबार

समाचार

पोखरा सडक महोत्सवमा ‘हिट्स अफ नाइन्टिज’ गुञ्जिने

यस वर्षको पोखरा सडक महोत्सव विशेष हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने सडक महोत्सवमा यसपटक ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रम मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने भएको हो।...

थप पद्नुहोस
हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो...

थप पद्नुहोस
पोखरामा नि:शुल्क आँखा शिविर सम्पन्न, १५ जनालाई मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने

पोखरा । पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार नि:शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ। फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १८५ जनाको आँखा जाँच गरिएको थियो। जाँचका क्रममा...

थप पद्नुहोस
धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार

मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर...

थप पद्नुहोस
शान्तिका लागि संगीत : बेगनास तालमा लोकसंगीत कार्यक्रम सम्पन्न

शान्तिका लागि संगीत’ नाराका साथ पोखराको बेगनास तालमा कार्तिक शुक्ल पूर्णिमाको अवसर पारेर विविध सांस्कृतिक तथा लोकसंगीत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लेखनाथ मिडिया हाउस र चौतारी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखराको चर्चित...

थप पद्नुहोस
“मायामा मायामा” गीत सार्वजनिक : पोखराबाट बनेको प्रेमिल कथा

डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ...

थप पद्नुहोस
​🏆 बिनिशा कार्की बनिन् ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि-स्कुल सिजन २’ को विजेता

​पोखरा — ‘हेभेनली इभेन्ट म्यानेजमेन्ट’ द्वारा आयोजित ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि-स्कुल सिजन २’ को उपाधि बिनिशा कार्कीले जितेकी छन्। विजेता कार्कीले नगद रु ५०,००० सहित क्राउन, स्यास र अवार्ड प्राप्त गरिन्। ​प्रमुख अतिथि पोखरा...

थप पद्नुहोस
फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । १५ दिन सम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिईएका १७ जना बिद्यालय स्तीय बालबालिकाहरुको सहभागिता रहेको...

थप पद्नुहोस
‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई

विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले...

थप पद्नुहोस
होटल मिस्टेक माउण्टेन अब पोखरामा

हस्पिटालिटि क्षेत्रमा आठ वर्ष देखि उत्कृष्ट सेवा दिदै आएको होटल मिस्टिक माउण्टेनले आफनो सेवा पोखरामा शुरु गरेको छ । यस अघि नगरकोटबाट सेवा दिइरहेको होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रा.लीले फ्रेन्चाइचका रुपमा पर्यटकीय राजधानी पोखरामा...

थप पद्नुहोस
Page 3 of 79 1 2 3 4 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist