Thursday, August 21, 2025

आजको मिति: २०८२ भाद्र ५ ,बिहीबार

समाचार

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...

थप पद्नुहोस
यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गर्न आज चर्चित धर्मगुरु कालिदास बाबा (कालिवाव) आगमन हुने भएको छ। कोटिहोममा आज यज्ञको पूर्णाहुति गर्न कालिदास बाबा (कालिवाव) आउने...

थप पद्नुहोस
कोटिहोममा भोलि महानायक राजेश हामाल आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि(मंगलबार) महानायक राजेश हमाल आउने भएका छन् । कोटिहोममापोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ ।...

थप पद्नुहोस
पोखराको बिरौटामा भैरहेको यज्ञ-शिरोमणि महाराजको गण्डकी कोटिहोममा दैनिक लाखौंभक्तजनको उपस्थिति : कोटिहोम बारे अग्निचक्रका ४ विशेषाङ्क

हाम्रो समानान्तर मिडियाले श्री गण्डकी कोटिहोमलाई गत फागुन बाट नै समाचार प्रकाशित गरेर निरन्तर साथ दिइएको कुरा पाठक वर्गलाई राम्रोसँग थाहा छ । काठमाडौंका पत्रकार पोखरा आएर गण्डकी कोटिहोम बारेको विशेषअङ्क अग्निचक्र राष्ट्रिय मासिकमा प्रकाशित...

थप पद्नुहोस
शिष्टाचार भेटवार्तामा डान बा नेतृत्वको प्रतिनिधि मण्डल पोखरामा

जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त टोलीले...

थप पद्नुहोस
नेपाल प्रेस युनियन कास्कीद्वारा ३४औं स्थापना दिवसमा कुष्ठ प्रभावितलाई खाद्यान्न वितरण

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेका कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ। मंगलबार आयोजित कार्यक्रममा युनियन कास्की जिल्ला अध्यक्ष वासुदेव मिश्र, गण्डकी...

थप पद्नुहोस
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो...

थप पद्नुहोस
संगठन बलियो बनाउँदै कांग्रेस कास्की: तीन वटै क्षेत्रीय सभापतिहरुको बैठकबाट महत्त्वपूर्ण निर्णयहरू

पोखरा, कास्की — "संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन!" भन्ने भावना अनुरूप नेपाली कांग्रेस कास्कीका तीनै वटै क्षेत्रीय सभापति तथा पदाधिकारीहरुको बैठक आज शनिबार सम्पन्न भएको छ।...

थप पद्नुहोस
सडक डिभिजन कास्कीको अनुरोध : सडक संरक्षण र ट्राफिक सुरक्षामा सबैको साझा जिम्मेवारी

पोखरा, कास्की — सडक डिभिजन कास्कीले एक सूचना प्रकाशन गर्दै सबै नागरिकलाई सडक सुरक्षामा सहकार्य गर्न आह्वान गरेको छ। “सडक हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गरौं” भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको सूचनामा सडक...

थप पद्नुहोस
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून

गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरूको आर्थिक वर्ष २०७९/८० को बेरुजु विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक भएको विवरण अनुसार जैमिनी नगरपालिका सबैभन्दा बढी बेरुजु देखिएको स्थानीय तह बनेको छ भने बरेङ गाउँपालिका सबैभन्दा कम...

थप पद्नुहोस
Page 4 of 74 1 3 4 5 74

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist