✍️अजय क्षेत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना भएको छ । बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
थप पद्नुहोस✍️अजय क्षेत्रीकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउँदै सो कुरामा जोड दिएकी हुन्। मिडिया एडभोकेसी ग्रुप (म्याग)...
थप पद्नुहोस✍️अजय क्षेत्रीपोखरा । ४२औँ वीपी स्मृति दिवसका अवसरमा वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा वीपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ । ‘नेपाल, वीपी कोइराला, वर्तमान राजनीति र पठन...
थप पद्नुहोस✍️अजय क्षेत्रीयुनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका...
थप पद्नुहोस✍️अजय क्षेत्रीआरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ आउटलेटको उद्घाटन गरिएको छ । घामपानी कम्प्लेक्स चिप्लेढुङ्गा पोखरामा आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसरमा एकल महिला (विधवा )द्वारा सन्चालित नयाँ आउटलेटको उद्घाटन गरिएको...
थप पद्नुहोस✍️अजय क्षेत्रीयुुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ,...
थप पद्नुहोस✍️अजय क्षेत्रीपोंखरा फोटोग्राफर सघं पोखरा नेपालको ४३औं स्थापना दिवसको अवसरमा भएको खुल्ला रक्तदानमा ५४ युनिट रगत सकंलन भएमो छ । नेपाल फोेटोग्राफर महासघंका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलेले रक्तदान विजय पहारीलाई हस्तान्तरण गरी सुरुवात गरेका थिए...
थप पद्नुहोस✍️अजय क्षेत्रीगण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त...
थप पद्नुहोस✍️अजय क्षेत्रीप्रधानमन्त्री केपी शर्मा ओली ले आफना शुभेच्छुकलाई खादामालाको प्रयोग नगर्न अनुरोध गरेका छन । डिजिटल को युग भएकाले सामाजिक सन्जाल मार्फत बधाई दिदा समयको पनि बचत हुने भएकाले फेसबुक म्यासेन्जर बाट शुभकामना दिन पनि...
थप पद्नुहोस✍️अजय क्षेत्रीखोलामा पौडी खेल्ने क्रममा २८ बर्षीय सन्तोष सिङखडा को मृत्यु भएको छ । घादिङ जिल्ला त्रिपुरा सुन्दरी वडा न ७ घर भइ हाल पोखरा ८ ससुराली बस्दै आएका सन्तोष घाटिछिना स्थित पामेको हर्पन खोलामा...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.