वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट...
थप पद्नुहोस✍️ अजय क्षेत्री आज विश्व वातावरण दिवस- २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको...
थप पद्नुहोसपोखरा, १७ जेठ अर्जेवा सम्पर्क समाज पोखराको चैथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यामबहादुर नायक क्षेत्रीको अध्यक्षतामा १३ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्ष सुर्यबहादुर नायक क्षेत्री, महिला उपाध्यक्ष...
थप पद्नुहोसपोखरा, १४ जेठ चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको...
थप पद्नुहोसपोखरा, ११ जेठ संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी...
थप पद्नुहोसपोखरा, ९ जेठ विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् ।...
थप पद्नुहोसपोखरा, ९ जेठ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको दावी गरेका छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै...
थप पद्नुहोसगायिका सलोमी गुरुङलाई नेपाल आइडलको विजेता बनाउन पोखरा बाट अभियान थालिएको छ । सलोमी गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट आठसम्म पुगेकी छन् । पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन पोखरेलीले अभियान थालेका...
थप पद्नुहोसपोखरा, जेठ १ पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी तालिम सुरु भएको छ ।“मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुुख एवं न्यायिक समिति संयोजक...
थप पद्नुहोस✍️ अजय क्षेत्रीनेपाल बिद्यार्थी सघं कास्कीकोट द्वारा नव बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान चियापान तथा पाचौं अधिबेशन सम्पन्न गरेको छ। कार्यक्रम मा प्रमुख अथिति भरत बाहादुर अधिकारि विशेष अतिथि बेदहरि तिमिल्सिना प्रताप बाहादुर...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.