Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

समाचार

सोंथर बेँसी मेलाको तयारी तिब्र,गाेरु जुदाई मुख्य आकर्षण!

सोंथर बेँसी मेलाको तयारी तिब्र, मेलामा हुन लागेको गोरु जुधाई प्रतियोगिता प्रति दर्शकको चासो र उत्साह । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर...

थप पद्नुहोस
रग्बीको प्रवर्द्धन र प्रवर्द्धन गर्न ऐतिहासिक त्रिपक्षिय हस्ताक्षर समारोह सम्पन

✍️ सुजन आचार्यनेपालमा रग्बी विकासको लागि नेपाल विधालय खेलकुद महासंघ ,इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ), नेपाल रग्बी एसोसिएसन बिच देशभरका विद्यालयका विद्यार्थीहरूमा रग्बीको प्रवर्द्धन र प्रवर्द्धन गर्न ऐतिहासिक त्रिपक्षिय हस्ताक्षर समारोह सम्पन भएको छ। नेपाल...

थप पद्नुहोस
पोखरामा चलचित्र दयारानीको प्रिमियर-शो

पोखरामा चलचित्र दयारानीको प्रिमियर-शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर-शो सम्पन्न भएको हो । चलचित्र दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग...

थप पद्नुहोस
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि...

थप पद्नुहोस
कास्कीमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता हुँदै

सोंथर बेँसी टारी बजार मेला तथा २०८० फागुन १ र २ गते कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन...

थप पद्नुहोस
महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ । महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो।...

थप पद्नुहोस
भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् । प्रतियोगितामा सहभागी महानगरभित्रका १०...

थप पद्नुहोस
मुद्रण उद्योग र मनिपाल बिच स्वास्थ्य परीक्षणमा सहमति

मुद्रण उद्योग संघ कास्की र मणिपाल शिक्षण अस्पताल पोखरा बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । मुद्रणको तर्फबाट अध्यक्ष चिन्तामणी बास्तोला र मनिपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले आज एक कार्यक्रमका...

थप पद्नुहोस
राष्ट्रिय युवा संघ नेपाल रुपा गाउँपालिकाले खुल्ला भलिबल प्रतियोगीता गर्ने

रुपा गाउँपालिकामा  साविक वडा स्तरीय खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपा गाउँपालिका कमिटिको आयोजनामा  आगामी माघ १७ गते देखि २० गते सम्म रुपा ५ मा रहेको खड्गाउँ खेल मैदानमा...

थप पद्नुहोस
पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा

पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा पोखरा प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।  मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । ४० वर्षमाथिको प्रौढ...

थप पद्नुहोस
Page 54 of 79 1 53 54 55 79

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist