Tuesday, January 13, 2026

आजको मिति: २०८२ पुष २९ ,मंगलवार

समाचार

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० शुरू

✍️ निराजन अधिकारीदोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद...

थप पद्नुहोस
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

✍️ सुजन आचार्यकाठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२...

थप पद्नुहोस
बागलुङमा प्रहरीले लागुऔषध सहित एक युवालाई पक्राउ

✍️सुजन आचार्यबागलुङको गलकोट नगरपालिका–५ घरभई बागलुङ नगरपालिका–२ टेलिकम चोकमा बस्दै आएका २२ बर्षिय गौतम बस्नतेलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बस्नेतले कोठाबाटै लागुऔषध (डाईजेपाम) को कारोबार गरिरहेका...

थप पद्नुहोस
पोखरा २४ कि दलित महिला सदस्य माथि  अख्तियारको छानबिन

✍️अजय क्षेत्रीअख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यलयले पोखरा महानगरपालिका वडा नम्बर २४ कि दलित महिला सदस्य मैया नेपालीमाथी अनियमितताको आरोपमा छानबिन शुरु गरेको छ । वडा स्तरीय समितिको नाममा कृषि सामग्री खरिदको भुक्तानीमा आर्थिक अनियमितता...

थप पद्नुहोस
होटल व्यवस्थापन अध्ययनको आकर्षक गन्तव्य:हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्ट

पोखरा,२२ पुस । अध्ययन पश्चात हाेस् वा तालिम लिईसकेपछि रोजगार पाउन र स्वरोजगार बन्न सजिलो हुने होटल व्यवस्थापनको तालिम प्रदायक संस्था हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले पछिल्लो समय सबैको मन जित्दै आईरहेको छ । यस...

थप पद्नुहोस
नेपाल उद्योग ब्यापार महासंघ द्वारा उद्योग ब्यापार संघ ,बुटबल सम्मानित

नेपाल उद्योग ब्यापार महासंघ को दोस्रो साधारण सभा को अवसर मा उद्योग ब्यापार संघ ,बुटबल सम्मानित भएको छ। उद्योगी व्यावसायीका लागि देशकै उत्कृष्ट काम गरे बापत दोस्रो पटक सम्मान भएको हो।  उर्जा ,जलस्रोत तथा सिँचाइ...

थप पद्नुहोस
मन्टेश्वरी एसोसियसन कास्किको आठौ बार्षिक साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न

✍️ अजय क्षेत्रीमन्टेश्वरी एसोसियसन कास्कीको आठौं वार्षिक साधरण सभा तथा चौथो अधिवेशनले भवानी अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा रितु पौडेल, सचिव रीतादेवी सुवेदी, सहसचिव थिरु थापा र कोषध्यक्षमा अप्सरा गौतम छन्...

थप पद्नुहोस
पोखरा महाेत्सवलाई विभिन्न संघसंस्थाकाे साथ

आगामी पुस २६ गतेदेखि सुरु हुने रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झाँकी र्‍याली सहभागी गराउने भएका छन । महोत्सवको...

थप पद्नुहोस
मालिका -७ मा हजुरबाबु र नातिनीको अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट मृ*त्यु

✍️सुजन आचार्यम्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएको बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको...

थप पद्नुहोस
अक्षरयात्राको २०६औं शृंखला सम्पन्न

“जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने मूलमन्त्र लिई २०६२साल असारदेखि निरन्तर संचालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को २०६औं शृंखला पोखरा-५, मालेपाटनमा अवस्थित मनकामना मन्दिरको परिसरमा सम्पन्न भयो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...

थप पद्नुहोस
Page 56 of 78 1 55 56 57 78

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist