Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

समाचार

पोखरा महाेत्सवलाई विभिन्न संघसंस्थाकाे साथ

आगामी पुस २६ गतेदेखि सुरु हुने रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झाँकी र्‍याली सहभागी गराउने भएका छन । महोत्सवको...

थप पद्नुहोस
मालिका -७ मा हजुरबाबु र नातिनीको अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट मृ*त्यु

✍️सुजन आचार्यम्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएको बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको...

थप पद्नुहोस
अक्षरयात्राको २०६औं शृंखला सम्पन्न

“जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने मूलमन्त्र लिई २०६२साल असारदेखि निरन्तर संचालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को २०६औं शृंखला पोखरा-५, मालेपाटनमा अवस्थित मनकामना मन्दिरको परिसरमा सम्पन्न भयो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...

थप पद्नुहोस
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकालाई

✍️सुजन आचार्य (बागलुङ)गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । सातौँ बागलुङ महोत्सवमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार गलकोटले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै...

थप पद्नुहोस
गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता...

थप पद्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ। अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह परिवारसहित सहभागी भएका थिए।  विभिन्न संघसंस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका थिए। नागरिक अभिनन्दन समारोह मूल...

थप पद्नुहोस
जैमिनि महाेत्सवको तयारी तीव्र पुस २९ मा उद्घाटन

✍️सुजन आचार्य (बागलुङ) जैमिनि नगरपालिकाकाे केन्द्र कुस्मिसेरा बजारमामा जैमिनि महाेत्सवकाे तयारी तीब्र रुपमा अगाडी बढिरहेको छ। साहारा कलबकाे आयाेजनामा जैमिनि नगरपालिकाकाे मुख्य सहयाेगमा साहारा राहत काेष स्थापनाकाे लागि बागलुङ दाेक्षिण भेग कुस्मिसेरा बजारमा तेस्रो जैमिनि...

थप पद्नुहोस
गीतकार सागर बास्तोला काठमाडौंमा सम्मानित

✍️ विवेक न्यौपानेदृश्यमा खप्तड शृङ्खला २ बिमोचन कार्यक्रम काठमाडौ स्थित नेपाल पर्यटन बोर्डमा  भव्य रुपमा सम्पन्न भएको छ। कला र संगीतका माध्यमबाट प्रविधीमैत्री पर्यटन र संस्कृती प्रचार प्रसारमा टेवा पुर्याउने कार्यक्रका प्रमुख अतिथि नेपाल सरकारका...

थप पद्नुहोस
कृष्ण पौडेलको दोस्रो कोसेली “चौतारीमा” सार्वजनिक

✍️ सुवास सापकोटाकृष्ण पौडेलको 'चौतारीमा' सार्वजनिक भएको छ ।चौतारीमा बोलको लोक दोहोरी गीत डिजिटल स्टार नामक युट्युबमार्फत सार्वजनिक भएको हो । गायक कृष्ण पौडेल र बिनिता पौडेलको स्वरमा सजिएको गीतमा कृतिका पौडेल र बबिन सिंह...

थप पद्नुहोस
छोरेपाटन मा.वि.को ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।...

थप पद्नुहोस
Page 58 of 79 1 57 58 59 79

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist