पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि(मंगलबार) महानायक राजेश हमाल आउने भएका छन् । कोटिहोममापोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ ।...
थप पद्नुहोसहाम्रो समानान्तर मिडियाले श्री गण्डकी कोटिहोमलाई गत फागुन बाट नै समाचार प्रकाशित गरेर निरन्तर साथ दिइएको कुरा पाठक वर्गलाई राम्रोसँग थाहा छ । काठमाडौंका पत्रकार पोखरा आएर गण्डकी कोटिहोम बारेको विशेषअङ्क अग्निचक्र राष्ट्रिय मासिकमा प्रकाशित...
थप पद्नुहोसजनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त टोलीले...
थप पद्नुहोसनेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेका कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ। मंगलबार आयोजित कार्यक्रममा युनियन कास्की जिल्ला अध्यक्ष वासुदेव मिश्र, गण्डकी...
थप पद्नुहोसपोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो...
थप पद्नुहोसपोखरा, कास्की — "संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन!" भन्ने भावना अनुरूप नेपाली कांग्रेस कास्कीका तीनै वटै क्षेत्रीय सभापति तथा पदाधिकारीहरुको बैठक आज शनिबार सम्पन्न भएको छ।...
थप पद्नुहोसपोखरा, कास्की — सडक डिभिजन कास्कीले एक सूचना प्रकाशन गर्दै सबै नागरिकलाई सडक सुरक्षामा सहकार्य गर्न आह्वान गरेको छ। “सडक हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गरौं” भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको सूचनामा सडक...
थप पद्नुहोसगण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरूको आर्थिक वर्ष २०७९/८० को बेरुजु विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक भएको विवरण अनुसार जैमिनी नगरपालिका सबैभन्दा बढी बेरुजु देखिएको स्थानीय तह बनेको छ भने बरेङ गाउँपालिका सबैभन्दा कम...
थप पद्नुहोसपोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान...
थप पद्नुहोसपोखरा — पोखरा महानगरपालिका वडा नं १४ स्थित शान्ति टोलका सामुदायिक विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई राइट फर चिल्ड्रेन नेपालको विशेष सहयोगमा ड्रेस तथा पाठ्यसामग्री वितरण गरिएको छ। जम्मा १५०,००० रुपैयाँ बराबरको ड्रेस र शैक्षिक...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.