Monday, January 12, 2026

आजको मिति: २०८२ पुष २८ ,सोमबार

समाचार

२२.७ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा सवा ११ खर्ब भित्रियो

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को पहिलो ११ महिनामा नेपाल भित्रने रेमिट्यान्समा २२।७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले उक्त अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ नेपाल भित्रिएको जनाएको...

थप पद्नुहोस
विदेश पलायन हुँदै उद्योगी व्यवसायी

कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका...

थप पद्नुहोस
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक...

थप पद्नुहोस
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

मंगलबार बिहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका...

थप पद्नुहोस
योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग...

थप पद्नुहोस
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङले एसईईमा उतीर्ण भएका बिधार्थीहरुलाई बधाई

✍️ अजय क्षेत्रीनेपाल तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङले एसईईमा उतीर्ण भएका बिधार्थीहरुलाई बधाई दिनुभएको छ । आज सार्वजनिक भएको एसईई नतिजाको उत्तीर्ण भएका सम्पूर्ण बिधार्थिलाई गुरुङले बधाई दिनुभएको हो । प्राविधिक पहुचलाई ध्यानमा राख्दै आफ्नो...

थप पद्नुहोस
महिला संघले सातै प्रदेशमा प्रशिक्षण गर्ने

✍️अजय क्षेत्रीनेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठकले देशका सातै प्रदेशका महिलाहरूलार्ई प्रशिक्षण दिने भएको छ । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत...

थप पद्नुहोस
नेपाल तरुण दलले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती मनायो

✍️अजय क्षेत्रीकाठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलि प्रकट गरेका छन् । सोमबार बिज्ञप्ति निकाल्दै अध्यक्ष गुरुङले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व.कोइरालाले नेपाल जनतालाई राष्ट्रलाई पुर्‍याएको...

थप पद्नुहोस
श्री साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस

पोखरा २०-भलाम । श्री सत्य साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस एक महोत्सवका साथ यहि आषाढ ११ गते सप्पन्न भएको छ ।सो कार्यक्रममा श्री सत्य साई बाल बिकासका गुरु - गुरुमाहरुले दिप मन्त्र सहित...

थप पद्नुहोस
२५ औं सडक महोत्सवको तयारीमा जुट्यो

असार १४,पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको...

थप पद्नुहोस
Page 63 of 78 1 62 63 64 78

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist