Thursday, October 9, 2025

आजको मिति: २०८२ आश्विन २३ ,बिहीबार

समाचार

ज्येष्ठ नागरिक समाज नेपालको कानुन सचेतना कार्यक्रम सम्पन्न

✍️विशाल न्याैपानेज्येष्ठ नागरिक समाज नेपालकाे आयाेजना र ज्येष्ठ नागरिक मञ्च कास्की पाेखराकाे सह-आयाेजनामा ज्येष्ठ नागरिक कानुन सचेतना कार्यक्रम साेमबारका दिन सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी(कास्की) का टेक बहादुर केसीले ज्येष्ठ...

थप पद्नुहोस
`ग्लो´काे दीक्षान्त समारोह सम्पन्न

✍️विवेक न्याैपाने`ग्लो´संस्था एउटा सेवामुलक तथा एकल महिला र बिपन्न बर्गहरुलाइ कम्प्युटर,सिलाईकटाई साथै व्यवहारिक शिक्षा प्रदान गर्ने संस्था हाे । महिला सशक्तिकरणकाे लागि सीप विकास तालिमहरू दीक्षान्त समाराेह साेमबारका दिन सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि...

थप पद्नुहोस
आलु महोत्सवमा कृषक र विज्ञ बीच अन्र्तक्रिया

✍️श्रीभद्र पौडेलहेमजा, २७ चैत । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत सोमवार कृषक र विज्ञ बीच अन्र्तक्रिया भएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको उक्त कार्यक्रमका बीच किसानहरुले कृषि...

थप पद्नुहोस
`हट एण्ड स्पाइसी´काे २२ औं शाखा पाेखरा ५ पर्स्याङमा

✍️विवेक न्याैपाने`हट एण्ड स्पाइसी´काे २२ औं शाखा पाेखरा ५ पर्स्याङमा एक कार्यक्रमका बीच सम्पन्न भएकाे छ । पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै `हट एण्ड स्पाइसी´का संस्थापक अध्यक्ष ज्ञान बहादुर गुरूङले स्वाद,स्वस्थ र समाजका लागि धूम्रपान...

थप पद्नुहोस
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्रबहादुर तमू निर्वाचित

कास्की । तमू (गुरूङ) संचारकर्मी संघ नेपालको अध्यक्षमा स्याङ्जाका चित्रबहादुर गुरूङ (लाला) निर्वाचित भएका छन्। आगामी तीन वर्षे कार्यकालको लागि कास्कीको ताङतिङ (तोनी नासा)मा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनमा लालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।...

थप पद्नुहोस
आलु महोत्सव सुरु

✍️श्रीभद्र पौडेलहेमजा, २६ चैत । हेमजामा आइतवार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो...

थप पद्नुहोस
२५६७ औं बुद्ध जयन्तीको अवसरमा याङ्जाकाेटमा बैशाख पुर्णिमा मेला हुने

✍️विवेक न्याैपानेयाङजाकाेटमा बैशाख २१ देखि ३ दिन सम्म २५६७ औं बुद्धजयन्ती मेला हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराईयाे । याङ्जाकाेट मिलन युवा क्लब मादी गाउँपालिका वडा नं ३ का अध्यक्ष विकास गुरूङले प्रेस विज्ञप्ति...

थप पद्नुहोस
काठमाडौँ वासिलाई फेवा महोत्सवको निम्तो

यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको...

थप पद्नुहोस
बाल सखा मन्टेश्वरीकाे छैंठाैं वार्षिकाेत्सव तथा पुरस्कार वितरण समाराेह सम्पन्न

पोखरा । पोखरा २५ हनुमान चाेकमा रहेकाे बाल सखा मन्टेश्वरीले शनिवार विविध कार्यक्रम गरि छैठाैं वार्षिकाेत्सव मनाएकाे छ । साथै कार्यक्रममा शैक्षिक वर्ष २०७९ मा प्रिनर्सरीबाट कक्षा एकसम्म उत्कृष्ट भएका विद्यार्थी र विभिन्न शैक्षिक क्रियाकलापमा...

थप पद्नुहोस
जिल्ला न्यायाधीशसहितको एक टोलीद्वारा बिन्दबासिनी गाउँपालिकाको अनुगमन ।

वीरगन्ज । पर्सा जिल्ला अदालतको न्यायाधीशसहितको एक टोलीले बिन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश कृष्णा प्रसाद पौडेल , रजिष्टार अरुण कुमार कोइराला , शाखा अधिकृत जमुना धितालसहितको टोलीले...

थप पद्नुहोस
Page 75 of 76 1 74 75 76

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist