Thursday, November 7, 2024

आजको मिति: २०८१ कार्तिक २२ ,बिहीबार

  Latest
सादकी बा !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।
पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
Next
Prev

पुस्तक ‘म्याड लभर्स’ परिचर्चा कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया)को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो ।

dav

पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरें । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरियो ।

Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सादकी बा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist