Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा बिश्वविद्यालयमा कल्चरल फेयर २०८० को आयोजना गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ सुजन आचार्य
तराई विद्यार्थी सेवा समाज, एडुहब एजुकेशन फाउन्डेसनले पोखरा बिश्वविद्यालयमा आउँदो फागुन २ गते  कल्चरल फेयर २०८० को आयोजना गर्ने भएको छ ।
पोखरा विश्वविद्यालयमा सरस्वती पूजाको अवसरमा दोस्रो पटक हुन लागेको यस कार्यक्रमको शुभारम्भ भने केहिदिन अघिनै भईसकेको छ । 
सांस्कृतिक मेलाका अन्य पूर्वकार्यक्रमहरु आरम्भ भईसकेको छ भने फागुन २ गते सरस्वती पूजाको दिन विशेष कार्यक्रमसहित समापन हुने आयोजकले जनाएको छ । 


उक्त दिन विश्वविद्यालयमा साँस्कृतिक कार्यक्रमको साथमा विभिन्न प्रकारका खानाका स्टलहरु, र्‍याम्प वाक, कला, साहित्य र शिल्प सम्बन्धि स्टलहरु रहने आयोजकले जनाएको छ । 


कल्चरल फेयर २०८० लाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजक समितिले गरेको छ।
 
तराई  विद्यार्थी सेवा समाज पोखरा बिश्वविद्यालयले गतवर्ष चर्चित कलाकार संदीप क्षेत्रीको बिशेष उपस्थितिमा कल्चरल फेयर २०७९ सम्पन्न गरेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist