✍️विवेक न्याैपाने
अभिषेक बास्तोला अहिले उनी टेनिस खेलाडी हुन् । सबैले उनलाई माया गरेर उनलाई ‘अभि’ भन्ने गर्दछन् । हाल उनी अमेरिकामा व्यवसायिक रुपमा टेनिस खेल्दै आएका छन। त्यस्तै उनलाई आइटीएफ र युनिभर्सल टेनिस रेटिङ प्रोफेशनल सिरिज लाइभमा टेनिस खेल्दै गरेको देख्न सक्नुहुन्छ । १३ वर्षकै उमेरदेखि अर्न्तराष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको उनले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् । यि प्रतियोगिताहरुमा उनले नेपालको झण्डा लिएर खेल्न पाउँदा गौरवको महशुस गरेककाे बताउँछन् । हालै आइटीएफको रेड्कीङमा म १७९० मा उक्लिन सफल भएका छन् ।
अभिषेक ८ वर्षकै उमेरबाट टेनिस खेल्न शुरु गरेकाे हुन् उनी बताउँछन् । टेनिस खेल्नका लागि उनले बुवालाई टेनिस कोर्ट सम्म पुयाउथे । टेनिस शुरु गदखिरीकै जोश र जागर आज १५ वर्ष पछि पनि म मा उस्तै रहेकाे बताउँछन् । अहिलेसम्म आइपुग्दा मलाई लाग्छ कि टेनिसनै मेरो जिवन हो। फरक फरक स्वभाव तथा शिप भएका सवैखाले खेलाडीहरुलाई एकै ठाउँमा समेट्ने खेल टेनिस हो । यो खेल खेल्न हामी शारीरिक र मानसिक रुपमा निपूर्ण हुन आवश्यक छ ।
टेनिस खेल्ने जोश र विश्वस्तरमै आफ्नो स्थान बनाउने रहर त छदैछ । तर यो एउटा ठूलो चुनौती पनि हो । चुनौती जित्नका लागि शारिरीक, मानसिक एवं प्राविधिक रुपमा प्रशिक्षित हुन जरुरी छ । यहाँ पुग्न सहि व्यक्तिको सहयोगको खाँचो रहन्छ ।
शैक्षिक योग्यतातर्फ सन् २०२० मा अमेरिकाको क्यालिफोर्नियास्थित सेण्ट मेरिज कलेजबाट स्नातक गरेका छन् । सो कलेजमा रहदा उनले त्यस कलेजबाट सिङगल तथा डबल्सतर्फ विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर पाएँ । त्यस अघि उनकाे कलेज टेनिस यात्रा मियामीस्थित एएसए जुनियर कलेज र टेक्साजस्थित युनिभर्सिटी अफ टेक्साजबाट एक एक वर्ष सम्म खेल्दै शुरु भएको थियो । अमेरिकामा आयोजना हुने कलेजस्तरिय प्रतियोगितामा सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लिइने NCAA को डिभिजन वान मा सहभागि भई त्यहाबाट माथिल्लो स्तरका टेनिसमा छनौट भइसकेका छन् ।
टेनिस संसारमै रुचाइने खेल मध्ये जहिले पनि उत्कृष्ट पाँच भित्रनै रहने गर्दछ । यो खेलबाट थुप्रै खेलाडीहरुले व्यवसायीक रुपमा ठूलो सफलता प्राप्त गरेका छन् ।उनले आफ्नो देश र नेपाली बालबालिकाहरुलाई यो खेल खेल्न प्रेरित गर्न चाहान्छन् ।
उनले यस अवधिमा सहभागिता जनाएका विभिन्न प्रतियोगिताहरु यसप्रकार रहेका छन् ।
•Yangon, Myanmar, 2011-Group 2 Under 14 World Junior
• Played as a main draw in the ITF Grade 1, Grade 2, Grade 3, Grade 4, and Grade 5, (2012-2015) in Thailand, Brunei, Hong Kong, Malaysia, India, Sri Lanka, Bangladesh,Burundi, and China – International Tennis Federation (ITF) Junior Circuit
•Nanjing, China, 2013- Second Asian Youth Games
• Incheon, Korea, 2014-17th Asian Games
• Bangkok, Thailand, 2015- Being the first and only Nepalese tennis player selected for the Asian High Performance Training Camp held at the Asian Tennis Center
•Guwahati, India, 2016- 12th South Asian Games
•Kathmandu, Nepal, 2017 Winning the 14th National Lawn Tennis Tournament
• Jakarta, Palembang, Indonesia, 2018-18th Asian Games
•Newport Beach, CA, USA, 2021 – Pro Tennis Tour Newport Beach Men’s $25K Hard 6
•Dallas, TX, USA, 2021-Pro Tennis Tour Dallas Men’s $25K Hard 1
• Dallas, TX, USA, 2021 – Pro Tennis Tour Dallas Men’s $25K Hard 2
•Sacramento, CA, USA, 2021 – Pro Tennis Tour Sacramento Men’s $25K Hard
•City of Colleyville, TX, USA, 2021 – Halloween Smash (Prize Money)-Finalist
• Newport Beach, CA, USA, 2021 – Pro Tennis Tour Newport Beach Men’s $25K Hard 13
•Naples, FL, USA, 2022 – Pro Tennis Tour $25K • •Universal Tennis Rating (UTR) TX, USA, 2022 Junior & Adult Sectionals, Prize Money Singles (sponsored by Wilson) – Winner
• Boca Raton, FL, USA, 2022 – Battle of Boca $10K presented by Jason Zafiros -Finalists:
• Columbus, Ohio, USA, 2022- Pro Tennis Tour $25K Columbus Men
•South Bend, Indiana, USA 2022-Pro Tennis Tour $25K South Bend Men
• College Station, TX, USA 2022-Pro Tennis Tour $25k College Station Men Oklahoma, USA, 2023 Edmond Open $15k Wild Card Event Men’s open singles – Winner
•ITF Pro circuit M15 Edmond, OKLAHOMA 2023- Played in the Main draw
• Newport Beach, CA, USA, 2023 – Pro Tennis Tour Newport Beach Men’s $25K Hard feb 6-12
• Newport Beach, CA, USA, 2021 Pro Tennis Tour Newport Beach Men’s $25K Hard March 6-12
• ITF Pro circuit M15 Sharm El Sheikh, Egypt 2023 March 6-12
•ITF Pro Circuit M15 Sharm El Sheikh, Egypt 2023 April