गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपालमा पछिल्लो समय देखिएका धार्मिक तनाव, सामाजिक असहिष्णुता तथा विभाजनकारी गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय मेलमिलाप कायम राख्न सम्पूर्ण नेपाली समुदायलाई...
थप पद्नुहोसपोखरा, कास्कीकास्कीका युवतीहरूमाझ रहेको प्रतिभा, आत्मविश्वास र नेतृत्वदायी क्षमतालाई एउटै मञ्चमा उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस कास्की नेपाल’को ग्राण्ड फिनाले पोखरामा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। भव्य प्रतिस्पर्धाका बीच यस वर्षको ‘मिस कास्की...
थप पद्नुहोसपोखराको बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी पदस्थापित भएका छन् । एक विशेष कार्यक्रमका बिच शुक्रबार उनको पदस्थापना गरियो । नवनियुक्त प्राचार्य डा. अधिकारी रसायनशास्त्र (केमेस्ट्री) का वरिष्ठ शिक्षाविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट...
थप पद्नुहोसपोखरा । हेवनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित तथा मिराकल पोखरा डेन्टल हस्पिटलद्वारा प्रायोजित ‘मिस कास्की नेपाल सिजन टू’ को ट्यालेन्ट राउन्ड उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नौ जना प्रतिस्पर्धी नानीहरूले आफ्नो विविध प्रतिभा प्रस्तुत गर्दै...
थप पद्नुहोसअन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ।गत जेठ २० गते कास्कीको घान्द्रुकमा आयोजित छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापनमा गुरुङलाई सम्मान गर्ने कार्यक्रम थियो। तर,...
थप पद्नुहोसपोखरा, साउन १ । पोखरा महानगरपालिका–२५, हेम्जामा स्थानीय युवा व्यवसायी बाबुराम दाहाल को नेतृत्वमा स्थापना गरिएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ को औपचारिक शुभारम्भ गरिएको छ। स्थानीय स्तरबाट सुरु भएको यस व्यवसायले सुरक्षित, भरपर्दो...
थप पद्नुहोसहोम पान्डे उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ का एक नेपाली युवाले टर्कीमा काम गर्दाको आफ्नो अनुभव सुनाउँदै विदेश जाने नेपालीहरूलाई सचेत हुन आग्रह गरेका छन्। वैदेशिक रोजगारीको यात्रामा उनले भोगेका संघर्ष, चुनौती र अनुभवले आज उनलाई...
थप पद्नुहोसटर्कीमा रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA Türkiye) कानुनी रूपमा विधिवत् दर्ता भएको छ। इस्तानबुलमा केन्द्रीय कार्यालय रहने गरी दर्ता प्रक्रिया सम्पन्न भएपछि टर्कीस्थित नेपाली समुदायमा उत्साह थपिएको छ। संस्थापक अध्यक्ष विनोद पौडेल...
थप पद्नुहोसपोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई...
थप पद्नुहोसपोखरा महानगरपालिका वडा नं. १४ मा रहेको प्रगति नमूना ऋण तथा बचत सहकारी संस्था र प्रगतिटोल नमूना आमा समूहको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.