Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  Latest
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष को उम्मेदवारी दिने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ गते हुने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।


महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको मिति तय भएसँगै वर्तमान उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएकाले चाँडै टिम घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist