Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

श्री सिर्जना मार्ग टाेल विकास संस्था नयाँगाउँकाे अध्यक्षमा पुन: बिष्णु प्रसाद तिवारी

Share on facebook
Share on twitter
Share on linkedin

✍️विवेक न्याैपाने
श्री सिर्जना मार्ग टाेल विकास संस्था पाेखरा १५ नयाँ गाउँकाे पाँचौ वार्षिक साभारण सभा तथा तेस्रो अधिवेशन शनिबारका दिन सम्पन्न भएकाे छ ।


कार्यक्रमका प्रमुख अतिथि पाेखरा महानगरपालिका वडा नं: १५ का वडा अध्यक्ष ताेरण बानियाँले वडाले गरेका काम र अबकाे विकास बाटाे,ढलानकाे निर्माण मात्र विकास नभई अब वडाबासी र जनप्रतिनिधिबिचकाे सकारात्मक सम्बन्धले बढी विकास हुने कुरामा जाेड दिनुभयाे ।


संस्था अध्यक्ष एवम पाँचौ वार्षिक साभारण सभा तथा तेस्रो अधिवेशनका सभाध्यक्ष बिष्णु प्रसाद तिवारीले वार्षिक प्रगति प्रतिबेदन तथा आफ्नो कार्यकालमा टाेलबासीहरूकाे सहयाेगबाटै भएकाे बताए ।


संस्थाका काेषाध्यक्ष टंक प्रसाद बुढा मगरले अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्ष आय व्याय सार्वजनिक गर्नु भएको हाे ।


कार्यक्रममा नागर्जुन टाेलका अध्यक्ष रमेश लामिछाने नागबेली टाेलका अध्यक्ष किम बहादुर गुरूङहरूले आफ्नो भनाइ राख्नु भएकाे हाे ।


श्री सिर्जना मार्ग टाेल विकास संस्था पाेखरा १५ नयाँ गाउँकाे पाँचौ वार्षिक साभारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा बिष्णु प्रसाद तिवारी, बरिस्ठ उपाध्यक्षमा टंक प्रसाद बुढा मगर,उपाध्यक्षमा दुर्गा प्रसाद तिवारी,सचिवमा केदार प्रसाद पाेखरेल,सहसचिवमा केशवदेव पान्डे,काेषाध्यक्षमा तुल्सिराम लामिछाने सह-काेषाध्यक्षमा रिमा लामिछाने सदस्यहरूमा राजन परियार,कृष्ण खड्का,गंगा सुनार,मोतिलाल रेग्मी,मुना खत्री,हुम बहादुर गरबुजा र सल्लाहकारहरूमा गाेपाल बहादुर कुबँर,धन बहादुर बाेगटी र ईन्द्र प्रसाद सापकोटा निर्वाचित हुनुभएकाे हाे । निर्वाचन मण्डलका संयाेजक शाेभानाथ तिवारी थिए ।


कार्यक्रमको संचालन तथा सचिवकाे प्रतिवेदन संस्थाका सचिव इन्द्र प्रसाद सापकोटाले गर्नु भएको हाे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist