गण्डकी – नेपालको शैक्षिक तथा सांस्कृतिक इतिहासमा पहिलोपटक अत्यन्तै ठूलो स्तरको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को अवसरमा आयोजना हुने यस प्रतियोगिता माध्यमिक...
थप पद्नुहोस✍️ अजय क्षेत्रीपोखरा, वार्ड नं. १७ — ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन भोलि बुधवार बिहान गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजित महायज्ञको भूमी पूजन भोलि बिहान...
थप पद्नुहोसकास्की, गण्डकी प्रदेश — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालयको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीले सिँचाई तथा जलस्रोत पूर्वाधारको संरक्षण र उपयोगबारे जनचेतना अभिवृद्धि गर्दै सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको...
थप पद्नुहोसलमजुङ — उर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, लमजुङले सिँचाई सेवा, जलस्रोतको संरक्षण र दुरुपयोग नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको भन्दै अनुरोध सार्वजनिक गरेको छ। कार्यालयले जनहितमा जारी गरेको सूचनामा...
थप पद्नुहोसगोरखा — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालय, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, गोरखाले सिँचाई पूर्वाधारको संरक्षण, सुरक्षित उपयोग तथा दुरुपयोग रोक्न सबै सरोकारवालाहरुलाई सहकार्य गर्न अनुरोध गरेको छ। कार्यालयले जारी गरेको...
थप पद्नुहोसपोखरा – पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन आगामी बैशाख ३ गते बुधवार गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा हुन...
थप पद्नुहोसपोखरा – पोखरामा आज शनिबारदेखि २०औं फेवा नव वर्ष महोत्सव–२०८२ सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा हुने यो महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । महोत्सवका अवसरमा यहाँ आउने पर्यटकलाई लक्षित गर्दै पोखराका...
थप पद्नुहोसपोखरा — नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउँदै ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम यही चैत ३१ गते (अप्रिल १३, २०२५) साँझ ४ बजेबाट पोखराको बाराहीघाट...
थप पद्नुहोसपोखरा – नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरिने “२० औं फेवा नव वर्ष महोत्सव २०८२” को सम्पूर्ण तयारी सम्पन्न भएको होटल संघ पोखराले जानकारी दिएको छ। महोत्सव यही चैत ३० गतेदेखि वैशाख १...
थप पद्नुहोसपोखरा-गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति,...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.