Sunday, June 28, 2026

आजको मिति: २०८३ असार १४ ,आईतवार

समाचार

गण्डकी कोटिहोम महायज्ञको भूमी पूजन भोलि, ११:०१ मा शुभ साइतमा सम्पन्न हुने

✍️ अजय क्षेत्रीपोखरा, वार्ड नं. १७ — ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन भोलि बुधवार बिहान गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजित महायज्ञको भूमी पूजन भोलि बिहान...

थप पद्नुहोस
जलस्रोत संरक्षण र सिँचाई पूर्वाधारको सदुपयोगमा सबैको सहकार्य अपरिहार्य : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीको अनुरोध

कास्की, गण्डकी प्रदेश — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालयको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीले सिँचाई तथा जलस्रोत पूर्वाधारको संरक्षण र उपयोगबारे जनचेतना अभिवृद्धि गर्दै सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको...

थप पद्नुहोस
जलस्रोत संरक्षण र सिँचाई सेवाको विकासमा जनसहभागिता आवश्यक : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लमजुङको अनुरोध

लमजुङ — उर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, लमजुङले सिँचाई सेवा, जलस्रोतको संरक्षण र दुरुपयोग नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको भन्दै अनुरोध सार्वजनिक गरेको छ। कार्यालयले जनहितमा जारी गरेको सूचनामा...

थप पद्नुहोस
“सिँचाई पूर्वाधारको संरक्षण र सदुपयोगमा सबैको सहकार्य आवश्यक : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको आग्रह”

गोरखा — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालय, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, गोरखाले सिँचाई पूर्वाधारको संरक्षण, सुरक्षित उपयोग तथा दुरुपयोग रोक्न सबै सरोकारवालाहरुलाई सहकार्य गर्न अनुरोध गरेको छ। कार्यालयले जारी गरेको...

थप पद्नुहोस
गण्डकी कोटिहोम महायज्ञको भूमी पूजन बैशाख ३ गते हुने

पोखरा – पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन आगामी बैशाख ३ गते बुधवार गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा हुन...

थप पद्नुहोस
पोखरामा २०औं फेवा नव वर्ष महोत्सव सुरु, पर्यटकलाई २० प्रतिशत छुट

पोखरा – पोखरामा आज शनिबारदेखि २०औं फेवा नव वर्ष महोत्सव–२०८२ सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा हुने यो महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । महोत्सवका अवसरमा यहाँ आउने पर्यटकलाई लक्षित गर्दै पोखराका...

थप पद्नुहोस
पोखरामा नयाँ वर्ष संगीतसँगै

पोखरा — नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउँदै ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम यही चैत ३१ गते (अप्रिल १३, २०२५) साँझ ४ बजेबाट पोखराको बाराहीघाट...

थप पद्नुहोस
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा

पोखरा – नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरिने “२० औं फेवा नव वर्ष महोत्सव २०८२” को सम्पूर्ण तयारी सम्पन्न भएको होटल संघ पोखराले जानकारी दिएको छ। महोत्सव यही चैत ३० गतेदेखि वैशाख १...

थप पद्नुहोस
आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा

पोखरा-गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति,...

थप पद्नुहोस
दुर्गा प्रसाईं र दीपक खड्का १२ दिनको हिरासतमा: काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं – काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई १२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। प्रसाईं र खड्कालाई केही...

थप पद्नुहोस
Page 14 of 80 1 13 14 15 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist