Sunday, June 28, 2026

आजको मिति: २०८३ असार १४ ,आईतवार

समाचार

धर्मको संरक्षणले रक्षा हुन्छ : गण्डकी कोटिहोम महायज्ञमा वरिष्ठ पत्रकार प्रकाश सुवेदीको प्रेरणादायी विचार

पोखरा-पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै गएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपछि चैत्र २९ गतेदेखि...

थप पद्नुहोस
श्रीगण्डकी कोटिहोम महायज्ञ २०८२ः धार्मिक पर्यटन, सामाजिक एकता र सांस्कृतिक उत्सवको भव्य मञ्च”

पोखरा – गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यले मानव सेवा फाउण्डेशनद्वारा आयोजित “श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२” आगामी ४१ दिनसम्म पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर...

थप पद्नुहोस
पोखरामा साइकल र्यालीमार्फत स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनको सन्देश

पोखरा – स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वासका साथ महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले पोखरेलीहरुलाई उक्त र्यालीमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्। उनका अनुसार, साइक्लिङका माध्यमबाट...

थप पद्नुहोस
श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा – पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्यले श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन्। पोखरा–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक महायज्ञमा...

थप पद्नुहोस
पोखरामा भर्गो एग्रोको चामल बिक्री केन्द्र: ‘आफ्नै उत्पादन, आफ्नै बजार’ नारासहित गुणस्तरीय चामल सुपथ मूल्यमा

पोखरा – ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित भर्गो एग्रो इन्डस्ट्रिज प्रा. लि.ले पोखरामा आफ्नो पहिलो चामल बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। बुधबार एक विशेष समारोहबीच पोखरा महानगरपालिका लेखा समिति...

थप पद्नुहोस
गण्डकी कोटिहोम उत्सवको रौनक: वडाध्यक्षदेखि प्रेस रजिस्टारसम्मको नाचगानले महायज्ञमा थपियो उर्जा

पोखरा — पोखरा महानगरपालिका–१७ स्थित विरौटामा भव्य रूपमा सञ्चालनमा रहेको श्री गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक, सांस्कृतिक र जनसरोकारको महान उत्सवका रूपमा अघि बढिरहेको छ। महायज्ञको विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य...

थप पद्नुहोस
बाल विदुषी अनुराधा पाण्डेयलाई श्री गण्डकी कोटिहोम महायज्ञबाट सम्मानपूर्वक विदाई

गोरखा— श्री गण्डकी कोटिहोम महायज्ञको अवसरमा गत चैत्र २९ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी बाल विदुषी सुश्री अनुराधा पाण्डेयलाई एक विशेष कार्यक्रमको आयोजना गरी आज सम्मानपूर्वक विदाई गरिएको छ। एक साता लामो संगितमय श्रीमद्भागवत कथा...

थप पद्नुहोस
श्री गण्डकी कोटिहोम महायज्ञका हरेक कार्यक्रममा वार्ड परिवार साथमा छः अध्यक्ष राधिका शाह

पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञमा पोखरा–१७ का अध्यक्ष राधिका शाहले सिंगो वार्ड परिवार सकारात्मक साथमा रहेको स्पष्ट पार्नु भएको छ। महायज्ञको पूर्वसन्ध्यामा सम्पन्न भूमी पूजन कार्यक्रममा सहभागी...

थप पद्नुहोस
उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमी पूजन र यज्ञ कुण्ड खनिएको विशेष कार्य सम्पन्न

पोखरा महानगरपालिका–१७ स्थित विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत आज एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमी पूजन र यज्ञ कुण्ड खनिने कार्य विधिपूर्वक सम्पन्न गरिएको छ। यस महायज्ञका लागि अघिल्लो...

थप पद्नुहोस
गण्डकी कोटिहोमअन्तर्गत देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता, आकर्षक पुरस्कार राशिसहित

गण्डकी – नेपालको शैक्षिक तथा सांस्कृतिक इतिहासमा पहिलोपटक अत्यन्तै ठूलो स्तरको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को अवसरमा आयोजना हुने यस प्रतियोगिता माध्यमिक...

थप पद्नुहोस
Page 13 of 80 1 12 13 14 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist