Monday, March 16, 2026

आजको मिति: २०८२ चैत्र २ ,सोमबार

समाचार

दुर्गा प्रसाईं र दीपक खड्का १२ दिनको हिरासतमा: काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं – काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईं र उनका सहयोगी दीपक खड्कालाई १२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। प्रसाईं र खड्कालाई केही...

थप पद्नुहोस
वन डढेलो रोकथामका लागि डिभिजन वन कार्यालय गोरखाको अनुरोध: सचेत बनौं, वन जोगाऔं

गोरखा – डिभिजन वन कार्यालय, गोरखाले हालै सुख्खा यामको सुरुवातसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढेको भन्दै वन डढेलो रोकथामका लागि सचेत रहन सबैमा अनुरोध गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै डढेलो नियन्त्रण तथा न्यूनीकरणका...

थप पद्नुहोस
नेपालद्वारा म्यानमारलाई २७ टन राहत सामग्री सहयोग, भूकम्प पीडितका लागि खाद्यान्नदेखि औषधिसम्म हस्तान्तरण

नेपाल सरकारले भूकम्पबाट पीडित म्यानमारलाई २७ टन बराबरको राहत सामग्री प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयको टोलीमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो, जसमा खाद्यान्न, औषधि, लत्ताकपडा र टेन्ट लगायतका अत्यावश्यक सामग्रीहरू समावेश छन्। नेपालले मानवीय सहायताको...

थप पद्नुहोस
उपमेयर प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद चुलियो, कर्मचारी युनियनले राजु पाण्डेको राजीनामा माग्यो

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत राजु पाण्डेबीच उत्पन्न विवाद चुलिँदै गएपछि कर्मचारी युनियनले पाण्डेलाई पदबाट हटाउन माग गरेको छ। विवाद लामो समयदेखि जारी रहेको बताइए पनि पछिल्लो केही दिनयता कार्यसम्पादन र...

थप पद्नुहोस
उपमेयर  सुनिता डंगोल युरोप भ्रमणमा, युरोपेली संघसँग प्रशासनिक अनुभव आदानप्रदान

काठमाडौं महानगरपालिकाकि उपमेयर सुनिता डंगोल यतिबेला युरोपियन युनियनको निमन्त्रणामा बेल्जियमको राजधानी ब्रसेल्सको आधिकारिक भ्रमणमा छिन्। भ्रमणका क्रममा उनले युरोपेली संघको शासन प्रणालीको अध्ययन गर्नुका साथै दुई पक्षीय प्रशासनिक अनुभव आदानप्रदान गर्ने अवसर पाएको बताएकी छिन्।...

थप पद्नुहोस
वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा सुधार, प्रदूषित शहरहरूको सूचीमा १० औँ स्थानमा झर्यो

हिजोसम्म विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा आज केही सुधार आएको छ। बुधबार दिउँसोदेखि सुरु भएको छिटपुट वर्षा र गएराति तथा आज बिहान परेको पानीसँगै चलेको सामान्य हावाहुरीले उपत्यकाको...

थप पद्नुहोस

मुस्ताङ, गण्डकी — गण्डकी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङले स्थानीयस्तरमा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन तथा पर्यटन विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। उक्त...

थप पद्नुहोस
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

पोखरा-१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो।महोत्सवको चौथो दिन आज बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।...

थप पद्नुहोस
बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा गण्डकीका मुख्यमन्त्रीको शुभकामना : अग्निचक्रको गायत्री-कोटिहोम-विशेषाङ्क चैत २०८१ प्रकाशित

काठमाडौंबाट १६ वर्ष अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र मासिकले वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ । पोखरामा यही २०८१...

थप पद्नुहोस
पर्यटन तथा उद्योग कार्यालय, लमजुङबाट उपलब्ध गराइने सेवा विस्तार

लमजुङ — गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पहलमा लमजुङस्थित पर्यटन तथा उद्योग कार्यालयले विभिन्न सेवा प्रदान गरिरहेको छ। उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई सहज बनाउन यो कार्यालयले लघु, घरेलु तथा साना...

थप पद्नुहोस
Page 14 of 79 1 13 14 15 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist