Thursday, March 19, 2026

आजको मिति: २०८२ चैत्र ५ ,बिहीबार

समाचार

रवि लामिछानेलाई कास्कीबाट रुपन्देही लैजान तयारी

✍️ विवेक न्याैपानेपोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की प्रहरीको हिरासतबाट रुपन्देही लैजाने तयारी गरिएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने २४ दिनदेखि कास्की...

थप पद्नुहोस
बागमती प्रदेशका १३ वटै जिल्लामा कांग्रेस–एमाले संयन्त्र गठन हुने

✍️ विवेक न्याैपानेकाठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्ने भएका छन्। दुवै दलले जिल्ला तहमा समन्वय गर्दै चाँडै नै यो संयन्त्र निर्माण गर्ने सहमति गरेका छन्। आज...

थप पद्नुहोस
पोखरा -१७ बेलघारी खहरे मार्ग गोरेटो बाटोको मर्मत तथा निर्माणका लागि सांसद भीम बहादुर कार्कीलाई भेट

✍️ सागर गिरीपोखरा महानगरपालिका वडा नम्बर १७, बेलघारी खहरे मार्गस्थित गोरेटो बाटोको मर्मत तथा निर्माणको माग गर्दै स्थानीयवासीले सांसद भीम बहादुर कार्कीलाई भेट गरेका छन्। उक्त टोलका वृद्ध, बालबालिका, र स्थानीय बासिन्दालाई वर्षायाममा हिँडडुल गर्न...

थप पद्नुहोस
जोन्टा क्लब इन्टरनेशनलको १०५ औं वार्षिकोत्सवमा पोखरामा विद्यालय सामग्री हस्तान्तरण

✍️ अजय क्षेत्रीपोखरा, कात्तिक – जोन्टा क्लब इन्टरनेशनलको १०५ औं वार्षिकोत्सवको अवसरमा जोन्टा क्लब अफ पोखराको आयोजनामा पोखरा–२७ कुमाल गाउँस्थित श्री कल्याण आधारभूत विद्यालयमा विद्यालय सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता जोन्टा...

थप पद्नुहोस
गण्डकी प्रदेशमा भेट्रान्स बास्केटबल प्रतियोगिता सुरु, पर्यटन प्रवद्र्धनमा योगदानको अपेक्षा

✍️ अजय क्षेत्रीपोखरा - गण्डकी प्रदेशको कास्कीमा सुरु भएको प्रथम राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिताले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कास्की भेट्रान्स बास्केटबल संघले आयोजना गरेको यो प्रतियोगिता आजबाट शुरु भई मंसिर...

थप पद्नुहोस
विद्यालयका पाठ्यपुस्तकमा सुधारको अभावले विद्यार्थीको भविष्य संकटमा

✍️ अजय क्षेत्रीकाठमाडौं - नेपालका विद्यालयमा पढाइने पाठ्यपुस्तकमा रहेको त्रुटि र अद्यावधिकताको अभावले विद्यार्थीको भविष्यमा गम्भीर असर पुर्याउने गरेको सरोकारवालाहरूले औँल्याएका छन्। पाठ्यपुस्तकमा टाइपिङ गल्तिमात्र नभएर इतिहास, सन्दर्भ र तथ्यमा समेत विभिन्न गलत जानकारी दिइएको...

थप पद्नुहोस
अफिन गण्डकीको नयाँ कार्यसमिति तथा सल्लाहकार समितिले पायाे पूर्णता

✍️ ऋषि खतिवडाअफिन गण्डकीको नयाँ कार्यसमिति तथा सल्लाहकार समितिले पूर्णता पाएको छ। यस संस्थामा स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञ र अनुभवी व्यक्तिहरूलाई समेटेर समावेश गरिएको छ। यसरी नियुक्ति भएका पदाधिकारीहरूको नेतृत्वमा अफिन गण्डकीले आगामी दिनमा क्षेत्रीय...

थप पद्नुहोस
सादकी बा !

✍️ अजय क्षेत्री काठमाडौं – ८४ वर्षीय सांसद चित्र बहादुर केसी आफ्नो आत्मनिर्भर र सरल जीवनशैलीको लागि चर्चामा छन्। समाजमा आफ्नो विशेष छाप बनाएका केसी अहिले काठमाडौंमा एक्लै बस्दै आइरहेका छन्। उनी आफ्नो दैनिक जीवनका सबै...

थप पद्नुहोस
त्रिभुवन विमानस्थल मर्मतका लागि कात्तिक २३ देखि चैत्रसम्म दैनिक राति १० देखि बिहान ८ बजेसम्म बन्द रहने

✍️ अजय क्षेत्री काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ निर्माण र मर्मत कार्य हुनेभएकाले आगामी कात्तिक २३ गतेदेखि चैत्र महिनासम्म दैनिक रूपमा राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द रहने छ। विमानस्थलका प्राधिकरणले मर्मतकार्यलाई छिटो...

थप पद्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

✍️ अजय क्षेत्री काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका...

थप पद्नुहोस
Page 31 of 79 1 30 31 32 79

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist