Tuesday, June 30, 2026

आजको मिति: २०८३ असार १६ ,मंगलवार

समाचार

पोखरामा मादक पदार्थको कुलतविरुद्ध “परिवेश” नाटक मंचन हुँदै

✍️ अजय क्षेत्री पोखरामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मादक पदार्थ सेवनको कुलतलाई मुख्य विषय बनाएर "परिवेश" नामक नाटक मञ्चन गरिँदै छ। पश्चिमाञ्चलको एकमात्र मानसिक अस्पताल बी. जी. अस्पतालको प्रोडक्सनमा गण्डकी मेडिकल कलेज मनोरोग विभागद्वारा...

थप पद्नुहोस
१४ वर्षमुनिका बालबालिकालाई नि:शुल्क क्यान्सर उपचारको व्यवस्था

✍️ अजय क्षेत्री नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको नि:शुल्क उपचार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यस निर्णयले क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेका बालबालिकाको जीवन रक्षाका लागि नयाँ आशा दिएको छ।...

थप पद्नुहोस
अद्भुत संयोग: एउटै नाम, एउटै क्षेत्र, एउटै कार्यालय र एउटै इजलासमा तीन विमला अर्याल

✍️ अजय क्षेत्री तुलसीपुर, बुटवल। कुनै पनि संयोगले यति धेरै समानता ल्याउन सक्छ भन्ने कुराको एक अद्भुत उदाहरण उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा देखिएको छ। तीन महिलाहरू, जसको नाम विमला अर्याल हो, एकै ठाउँ नजिकको...

थप पद्नुहोस
पक्राउ परे दुर्गा प्रसाई

✍️ अजय क्षेत्रीदुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे । ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं...

थप पद्नुहोस
महावीर पुनको टिमले लाखौं बचत गर्दै थन्किएका स्वास्थ्य उपकरण मर्मत गरिदियो

✍️ अजय क्षेत्री महावीर पुनको नेतृत्वमा रहेको बायोमेडिकल इन्जिनियरहरूको टिमले एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूको उपकरण मर्मतको जिम्मेवारी दिएपछि, यो टिमले थन्किएका र प्रयोगविहीन अवस्थाका उपकरणहरूको मर्मत गरिदिएर ठूलो योगदान...

थप पद्नुहोस
“पल्लारे साइँलोले” गीतबारे शान्ता रानी परियारको प्रष्टोक्ति: ‘सकारात्मक सोच राख्न आग्रह’

✍️ अजय क्षेत्रीचर्चित गायिका शान्ता रानी परियारले हालैको भाइरल गीत "म त ढले ढले, पल्लारे साइँलोले" सम्बन्धी विवादबारे आफ्नो धारणा स्पष्ट गरेकी छन्। परियारले गीतलाई मन पराएर माया गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै, गीतको शब्दमा...

थप पद्नुहोस
आन्तरिक राजस्व कार्यालय पोखराद्वारा कर सप्ताहको सुरुवात

✍️ अजय क्षेत्रीआन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी कार्यक्रमका साथ कर सप्ताह मनाउन सुरु गरेको छ। आज पहिलो दिन पोखरा सभागृहदेखि आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गरेर सप्ताहको सुरुवात गरियो। सभागृहबाट सुरु भएको प्रभातफेरी आन्तरिक राजस्व...

थप पद्नुहोस
श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको सोहौं वार्षिक साधारणसभा हेमजामा हुने

✍️ अजय क्षेत्रीपोखरा: श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्था लि., पोखरा महानगरपालिका-१०, अस्पतालचोकले आफ्नो सोहौं वार्षिक साधारणसभा मिति २०८१ मंसिर २२ गतेका दिन आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष मिन बहादुर गुरुङले सम्पूर्ण शेयर सदस्यलाई...

थप पद्नुहोस
सिटिवान टेलिभिजनको समाचार प्रमुखमा राजाराम पाैडेल नियुक्त

✍️ अजय क्षेत्री सिटिवान टेलिभिजनले आफ्नो समाचार प्रमुखको रूपमा नयाँ नेतृत्वमा राजाराम पौडेललाई चयन गरेको छ। संस्थाकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले समाचार प्रमुखका रूपमा नियुक्ति पाउनु भएका नयाँ व्यक्तिलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै...

थप पद्नुहोस
गण्डकी प्रदेश महोत्सव : समीक्षालाई दर्शकको साथ

✍️ अजय क्षेत्रीगैँडाकोट,नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई साथ दिएका छन् । बुधबार दिउँसैबाट दिन चिसो भइरहेको अवस्थामा साँझ स्टेजमा उक्लिएका समीक्षाले दर्शकलाई तताउने काम गरिन् । महोत्सवको सांस्कृतिक...

थप पद्नुहोस
Page 30 of 80 1 29 30 31 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist