✍️ अजय क्षेत्रीयो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो । यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र...
थप पद्नुहोस✍️ अजय क्षेत्रीपोखरा । बसबाट ओर्लिएपछि बाटो काट्नेक्रममा पोखरामा शनिबार बसको ठक्करले एक वृद्धाको मृत्यु भएको छ । पोखरा विन्ध्यवासिनी चोकबाट सराङकोट जाँदै गरेको ग१ख ४१५६ नम्बरको बसबाट ओर्लिएपछि बाटो काट्ने क्रममा स्थानीय ७२ वर्षीय...
थप पद्नुहोस✍️अजय क्षेत्रीपोखरामा आगामी भदौ ८ गते नयाँबजार साँस्कृति समितिको आयोजनामा तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका ९ नयाँबजारमा हुनेछ । नेवाः खल...
थप पद्नुहोसपोखरा २१ असार प्रदेश खेलकुद परिषद गण्डकीले आगामी मंसिरमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा गरेको खेलाडी छनौटप्रति स्वयम खेलाडीहरुले नै प्रश्न उठाएका छन् । अहिले गरिएको छनौट गडकी प्रदेशलाई खेलकुदमा चिनाउन र खेलाडी...
थप पद्नुहोसपोखरा २० असार एशीलायी विकास बैंकको ऋण अनुदानमा नेपाल सरकारले देशका पाँच प्रदेशका एक सय पालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना शुरु गर्न लागेको छ । यो आयोजना देशका ३४ जिल्लाका पालिकामा शुरु...
थप पद्नुहोस✍️ अजय क्षेत्रीएमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेबाट मन्त्री बनेकाहरूले राजीनामा बुझाएका छन् । राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने भन्दै एमालेले समर्थन फिर्ता...
थप पद्नुहोस✍️ अजय क्षेत्रीपोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा १ महिने उद्घोषण तथा भाषणकला तालिम लिईएका ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण तथा...
थप पद्नुहोस✍️अजय क्षेत्रीपोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमाअनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ साे सम्मेलन सञ्चालन हुने भएको हाे । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका...
थप पद्नुहोस✍️ अजय क्षेत्रीअख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई नियमविपरित २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानविन गर्न अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो । छापाबाट...
थप पद्नुहोस✍️ अजय क्षेत्रीगण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गरेको बजेट गण्डकी प्रदेशसभाको साेमबारको...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.