Thursday, July 2, 2026

आजको मिति: २०८३ असार १८ ,बिहीबार

समाचार

२१ मन्त्रीले पद तथा  गोपनीयताको शपथ लिएका छन

✍️अजय क्षेत्रीराष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानमन्त्रीसहित १९ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। source : online khabar राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

थप पद्नुहोस
सन्चारमन्त्रीमा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

✍️अजय क्षेत्रीनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।  नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू मन्त्रीको टुंगो लगाउने गृहकार्यमा आज बिहानै देखि जुटेका हुन् । एमालेले आफ्नो भागका ८ मन्त्रीको नाम...

थप पद्नुहोस
फैसाला को आशमा झुन्डिएका मुद्दाहरु

✍️अजय क्षेत्रीअदालतहरुले मुद्दा फैसलाको दरलाई बढाए पनि समयमै सुनुवाइ गर्न सक्दा हजारौं मुद्दा फैसलाको प्रतीक्षामा छन् । सर्वोच्च अदालतले यस वर्ष अहिलेसम्मकै धेरै १५ हजारभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । कुल मुद्दाको ३७ प्रतिशत...

थप पद्नुहोस
कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार खेम सारु मगरलाई

✍️अजय क्षेत्रीतमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित हुनुभएको छ । फोनिज कास्कीको आयोजनामा...

थप पद्नुहोस
७२शैयाको  उपचार सघन कक्ष थ्पयो मनिपालले

✍️अजय क्षेत्रीपोखराको मनिपाल हस्टिपलले अत्याधुनिक सुविधा सम्पन्न सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याएको छ । सघन कक्षको शुक्रबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । अत्याधुनिक तथा बहुआयमिक लेबल ३’को...

थप पद्नुहोस
कास्कीमा पहिरोमा पुरिएर ११जनाको मृत्यु

✍️अजय क्षेत्रीकास्कीमा गएराति परेको अविरल वर्षाको कारणले खसेको पहिरोमा पुरिएर एकै परिवारका सात सहित ११ जनाको मृत्यु भएको छ । तीन फरक फरक ठाउँमा पहिरोमा पुरिएर भएका घटनामा ११ जनाले ज्यान गुमाएका हुन् । पोखरा...

थप पद्नुहोस
दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै छ:अर्जुननरसिंह केसी

✍️ अजय क्षेत्रीनेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताएका छन् ।  नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...

थप पद्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक लेखा समिति को अनुगमन

✍️ अजय क्षेत्रीपोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको सम्भावित अनियमितताबारे छानबिन गर्न गठित सार्वजनिक लेखा समितिको उपसमितिले अनुगमन गरेको छ । सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा असार १३ गते गठित उपसमितिले सोमबार विमानस्थल पुगेर अनुगमन गरेको हो । उपसमितिको कार्यसूची थियो,...

थप पद्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समितिको बैठक जारी

✍️ अजय क्षेत्रीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।  बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने...

थप पद्नुहोस
शिक्षासेवी शंकर गाैतम ६७बर्षको उमेरमा निधन

✍️ अजय क्षेत्रीपोखराका शिक्षासेवी एवं समाजसेवी शंकर गौतमको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । केही महिनादेखि उच्च रक्तचाप र जण्डिसबाट पीडित उनको उपचारका क्रममा निधन भएको हो । कास्कीका पूर्व जिल्ला शिक्षा अधिकारी...

थप पद्नुहोस
Page 46 of 80 1 45 46 47 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist