Thursday, July 2, 2026

आजको मिति: २०८३ असार १८ ,बिहीबार

समाचार

गुपचुक रहयो सहमति अझै भएर सार्वजनिक

✍️ अजय क्षेत्रीसंविधान संशोधनको मुख्य एजेन्डासहित नयाँ सरकार गठन गर्न प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको एक साता भइसक्यो । तर दुई दलबीच भएको सहमति अझै सार्वजनिक गरिएको छैन । नेताहरुले...

थप पद्नुहोस
पार्टीबाट निष्कासन गर्न सिफारिस

✍️ अजय क्षेत्रीरास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय...

थप पद्नुहोस
नाबालिकालाई पोखरामा  बन्धक बनाएर बलात्कार

✍️ अजय क्षेत्रीतनहुँकी म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुबाट नाबालिकालाई...

थप पद्नुहोस
शुक्रबार रातिदेखिको अविरल वर्षा

✍️ अजय क्षेत्रीशुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपतजन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते...

थप पद्नुहोस
चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस

✍️ अजय क्षेत्रीचलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा पोखरामा संघको शाखा स्थापना भएको थियोदिवस को अवसरमा शनिबार शुभकामना आदानप्रदानसँगै चलचित्र पत्रकारिताको अवस्था...

थप पद्नुहोस
पहिरोले ७ को मृत्यु २ जना बेपत्ता

✍️ अजय क्षेत्रीस्याङ्जाको विरुवा गाउँपालिका–६ स्याङ्दीका माधव शर्मा, उनकी पत्नी गुञ्जेश्वरी शर्मा मरासिनी र हरिमाया शर्माले घर पुरिए पनि बाँचियो भनेर चित्त बुझाएका थिए । शनिबार बिहानै राम्चे भयरसिंह सामुदायिक वन हुँदै खसेको पहिरोले माधव–गुञ्जेश्वरीको...

थप पद्नुहोस
थपियो गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट

✍️ अजय क्षेत्रीगण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य...

थप पद्नुहोस
महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसङ्ग सात बर्षको सम्झौता

✍️ अजय क्षेत्रीखेलाडीलाई भलिबलमै टिकाइ राख्न नेपाल भलिबल संघले महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसँग सात वर्षको सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इन्फिनिटी...

थप पद्नुहोस
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्द

✍️ अजय क्षेत्रीअविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र...

थप पद्नुहोस
आज बाट सुरु  भयो यस  बर्षको भारी वर्षा

✍️ अजय क्षेत्रीयो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो । यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र...

थप पद्नुहोस
Page 47 of 80 1 46 47 48 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist