Wednesday, September 10, 2025

आजको मिति: २०८२ भाद्र २५ ,बुधबार

समाचार

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा – पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्यले श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन्। पोखरा–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक महायज्ञमा...

थप पद्नुहोस
पोखरामा भर्गो एग्रोको चामल बिक्री केन्द्र: ‘आफ्नै उत्पादन, आफ्नै बजार’ नारासहित गुणस्तरीय चामल सुपथ मूल्यमा

पोखरा – ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित भर्गो एग्रो इन्डस्ट्रिज प्रा. लि.ले पोखरामा आफ्नो पहिलो चामल बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। बुधबार एक विशेष समारोहबीच पोखरा महानगरपालिका लेखा समिति...

थप पद्नुहोस
गण्डकी कोटिहोम उत्सवको रौनक: वडाध्यक्षदेखि प्रेस रजिस्टारसम्मको नाचगानले महायज्ञमा थपियो उर्जा

पोखरा — पोखरा महानगरपालिका–१७ स्थित विरौटामा भव्य रूपमा सञ्चालनमा रहेको श्री गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक, सांस्कृतिक र जनसरोकारको महान उत्सवका रूपमा अघि बढिरहेको छ। महायज्ञको विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य...

थप पद्नुहोस
बाल विदुषी अनुराधा पाण्डेयलाई श्री गण्डकी कोटिहोम महायज्ञबाट सम्मानपूर्वक विदाई

गोरखा— श्री गण्डकी कोटिहोम महायज्ञको अवसरमा गत चैत्र २९ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी बाल विदुषी सुश्री अनुराधा पाण्डेयलाई एक विशेष कार्यक्रमको आयोजना गरी आज सम्मानपूर्वक विदाई गरिएको छ। एक साता लामो संगितमय श्रीमद्भागवत कथा...

थप पद्नुहोस
श्री गण्डकी कोटिहोम महायज्ञका हरेक कार्यक्रममा वार्ड परिवार साथमा छः अध्यक्ष राधिका शाह

पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञमा पोखरा–१७ का अध्यक्ष राधिका शाहले सिंगो वार्ड परिवार सकारात्मक साथमा रहेको स्पष्ट पार्नु भएको छ। महायज्ञको पूर्वसन्ध्यामा सम्पन्न भूमी पूजन कार्यक्रममा सहभागी...

थप पद्नुहोस
उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमी पूजन र यज्ञ कुण्ड खनिएको विशेष कार्य सम्पन्न

पोखरा महानगरपालिका–१७ स्थित विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत आज एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमी पूजन र यज्ञ कुण्ड खनिने कार्य विधिपूर्वक सम्पन्न गरिएको छ। यस महायज्ञका लागि अघिल्लो...

थप पद्नुहोस
गण्डकी कोटिहोमअन्तर्गत देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता, आकर्षक पुरस्कार राशिसहित

गण्डकी – नेपालको शैक्षिक तथा सांस्कृतिक इतिहासमा पहिलोपटक अत्यन्तै ठूलो स्तरको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को अवसरमा आयोजना हुने यस प्रतियोगिता माध्यमिक...

थप पद्नुहोस
गण्डकी कोटिहोम महायज्ञको भूमी पूजन भोलि, ११:०१ मा शुभ साइतमा सम्पन्न हुने

✍️ अजय क्षेत्रीपोखरा, वार्ड नं. १७ — ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन भोलि बुधवार बिहान गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजित महायज्ञको भूमी पूजन भोलि बिहान...

थप पद्नुहोस
जलस्रोत संरक्षण र सिँचाई पूर्वाधारको सदुपयोगमा सबैको सहकार्य अपरिहार्य : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीको अनुरोध

कास्की, गण्डकी प्रदेश — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालयको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीले सिँचाई तथा जलस्रोत पूर्वाधारको संरक्षण र उपयोगबारे जनचेतना अभिवृद्धि गर्दै सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको...

थप पद्नुहोस
जलस्रोत संरक्षण र सिँचाई सेवाको विकासमा जनसहभागिता आवश्यक : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लमजुङको अनुरोध

लमजुङ — उर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, लमजुङले सिँचाई सेवा, जलस्रोतको संरक्षण र दुरुपयोग नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको भन्दै अनुरोध सार्वजनिक गरेको छ। कार्यालयले जनहितमा जारी गरेको सूचनामा...

थप पद्नुहोस
Page 9 of 75 1 8 9 10 75

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist