Sunday, June 28, 2026

आजको मिति: २०८३ असार १४ ,आईतवार

समाचार

संगठन बलियो बनाउँदै कांग्रेस कास्की: तीन वटै क्षेत्रीय सभापतिहरुको बैठकबाट महत्त्वपूर्ण निर्णयहरू

पोखरा, कास्की — "संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन!" भन्ने भावना अनुरूप नेपाली कांग्रेस कास्कीका तीनै वटै क्षेत्रीय सभापति तथा पदाधिकारीहरुको बैठक आज शनिबार सम्पन्न भएको छ।...

थप पद्नुहोस
सडक डिभिजन कास्कीको अनुरोध : सडक संरक्षण र ट्राफिक सुरक्षामा सबैको साझा जिम्मेवारी

पोखरा, कास्की — सडक डिभिजन कास्कीले एक सूचना प्रकाशन गर्दै सबै नागरिकलाई सडक सुरक्षामा सहकार्य गर्न आह्वान गरेको छ। “सडक हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गरौं” भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको सूचनामा सडक...

थप पद्नुहोस
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून

गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरूको आर्थिक वर्ष २०७९/८० को बेरुजु विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक भएको विवरण अनुसार जैमिनी नगरपालिका सबैभन्दा बढी बेरुजु देखिएको स्थानीय तह बनेको छ भने बरेङ गाउँपालिका सबैभन्दा कम...

थप पद्नुहोस
राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम 

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान...

थप पद्नुहोस
पोखरा–१४ शान्ति टोलका विद्यार्थीलाई राइट फर चिल्ड्रेन नेपालको सहयोगमा ड्रेस तथा पाठ्यसामग्री वितरण

पोखरा — पोखरा महानगरपालिका वडा नं १४ स्थित शान्ति टोलका सामुदायिक विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई राइट फर चिल्ड्रेन नेपालको विशेष सहयोगमा ड्रेस तथा पाठ्यसामग्री वितरण गरिएको छ। जम्मा १५०,००० रुपैयाँ बराबरको ड्रेस र शैक्षिक...

थप पद्नुहोस
बेपत्ता छानबिन आयोग सदस्यमा पोखराकी विनिता नेपाली नियुक्त

बेपत्ता छानबिन आयोगको सदस्यमा पोखराकी अधिवक्ता विनिता नेपाली नियुक्त भएकी छन्। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्षको रूपमा महेश थापा नियुक्त भएका...

थप पद्नुहोस
कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ  झाकी  प्रदर्शन गरिएको हो । हुन...

थप पद्नुहोस
पिएन क्याम्पसमा स्ववियु नेताको दादागिरी, प्राध्यापकमाथि कार्यकक्षमै कुटपिट

पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का केही नेताहरुको गुन्डागर्दी शैलीका गतिविधिले क्याम्पस वातावरण त्रसित र तनावग्रस्त बनेको छ। पछिल्लो घटनामा व्यवस्थापन संकायका उपप्राध्यापक एवं अनुसन्धान विभाग प्रमुख देवीलाल शर्मामाथि स्ववियु नेताहरुले कार्यकक्षमै कुटपिट...

थप पद्नुहोस

पोखरा, गण्डकी — नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पर्यटन विभागको प्रमुखमा आशिक गुरुङलाई नियुक्त गरेको छ। गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १३ (१०) झ बमोजिम कार्यसमिति सदस्य...

थप पद्नुहोस
भूर्तेल बन्धु समाज कास्कीको कुलपूजा तथा आठौं वार्षिक साधारण सभा सम्पन्न

भूर्तेल बन्धु समाज नेपाल कास्कीको आठौं वार्षिक साधारण सभा तथा नियमित कुलपूजा कार्यक्रम सोमबार शुक्ल पूर्णिमा (बुद्धजयन्ती)को अवसर पारेर भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन शिक्षाविद् तथा भूर्तेल बन्धु समाज नेपाल नवलपुरका अध्यक्ष चन्द्रराज...

थप पद्नुहोस
Page 10 of 80 1 9 10 11 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist