Sunday, October 12, 2025

आजको मिति: २०८२ आश्विन २६ ,आईतवार

समाचार

भारतले १०० घण्टामा १०० किमि एक्सप्रेसवे निर्माण गरेर विश्व कीर्तिमान कायम गर्दा नेपालमा दैनिक १.३६ किमि मात्र कालोपत्रे

काठमाडौं – भारतले १०० घण्टामा १०० किलोमिटर एक्सप्रेसवे निर्माण गरी विश्व कीर्तिमान कायम गरेको छ, जबकि नेपालमा चालु आर्थिक वर्षमा दैनिक औसत १.३६ किलोमिटर मात्र सडक कालोपत्रे भएको तथ्यांकले देखाएको छ। भारतीय सडक यातायात तथा...

थप पद्नुहोस
आगोको ज्वालाले घाइते उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी

काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक मूल्यांकनअनुसार उनीहरूलाई ५ देखि ६ प्रतिशत जलन भएको छ।...

थप पद्नुहोस
नेशनल पिस क्लवको प्रथम वार्षिकोत्सव: भलिवल तथा सांस्कृतिक कार्यक्रम फागुन २० गतेदेखि २४ गतेसम्म

✍️ अजय क्षेत्री बागलुङ, जैमिनी नगरपालिका–०६ अर्जेवा स्थित नेशनल पिस क्लव ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। यही मिती  २०८१ फागुन २० गतेदेखि २४ गतेसम्म क्लबले भलिवल प्रतियोगिता तथा एनपिसि डान्स आइडल...

थप पद्नुहोस
भायानेटले बक्यौतासहित ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ बुझायो

काठमाडौं – इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०/८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको छ।...

थप पद्नुहोस
‘भ्यालेन्टाइन्स डे’मा लेकसाइडमा गुञ्जिँदै ‘द एज’ र ‘स्वर’ ब्याण्ड, ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदै

पोखरा-पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन्...

थप पद्नुहोस
मानुषी यमि भट्टराई नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको विधानअनुसार महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी खुला गरिएको थियो, तर सो पदमा मानुषी यमि भट्टराईको मात्रै उम्मेदवारी...

थप पद्नुहोस
नयाँ वर्ष २०८२ मा विवाहको लागि ३९ दिन शुभ साइत

काठमाडौं — नयाँ वर्ष २०८२ सालमा विवाहको लागि कुल ३९ दिन शुभ साइत परेको छ। सूर्य पञ्चाङ्गका अनुसार बैशाखदेखि फागुनसम्म विभिन्न महिनामा विवाहको उत्तम तिथि पाइएको छ। विशेष गरी बैशाख महिनामा १२ दिन, जेष्ठमा ८...

थप पद्नुहोस
धर्मका नाममा धम्की स्वीकार्य छैन : वडा अध्यक्ष नरेन्द्र थापा

पोखरा — हिन्दू धर्मशास्त्र र पूर्वीय सभ्यतामा बर, पिपल र समीका बोटलाई त्रिदेवका प्रतीक मानिन्छ। वैज्ञानिक रूपमा पनि यी वृक्षहरू वातावरणीय सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्। विशेष गरी, पिपल वृक्ष २४ सै घन्टा अक्सिजन उत्सर्जन...

थप पद्नुहोस
कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

पोखरा–१०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। संघीय सांसद जीवन परियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पोखरा–१० का वडाध्यक्ष राजेश गुरूङको...

थप पद्नुहोस
जेसीआई पोखरा लेडीद्वारा दृष्टिबिहिनलाई सेतो छडी तथा आर्थिक सहयोग प्रदान

पोखरा – जेसीआई पोखरा लेडीद्वारा पोखरा-२६ स्थित नेत्रहिन संघ कास्कीमा दृष्टिबिहिनलाई सेतो छडी तथा आर्थिक सहयोग प्रदान गरेको छ। कार्यक्रम जेसीआई पोखरा लेडी वर्ष २०२५ की अध्यक्ष जेसी अनिता थापा खड्काको सभाध्यक्षतामा सम्पन्न भयो। प्रमुख...

थप पद्नुहोस
Page 18 of 76 1 17 18 19 76

ताजा अपडेट

होटल मिस्टेक माउण्टेन अब पोखरामा

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist