Thursday, April 16, 2026

आजको मिति: २०८३ बैशाख ३ ,बिहीबार

समाचार

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न...

थप पद्नुहोस
को हुन् जनप्रिय क्याम्पस  नेविसंघबाट स्ववियु कोषाध्यक्ष उम्मेद्वार बनेकी अनिसा खडका(अनु)

✍️ अजय क्षेत्रीत्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ। विभिन्न विद्यार्थी संगठनहरू तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहने विद्यार्थीहरू आन्तरिक तयारीमा जुटिरहेका छन्। यसपटक भने...

थप पद्नुहोस
डिजिटल सुधार र शिक्षा प्रवर्द्धनको एजेन्डासहित मनिष तामाङको उम्मेदवारी

नेपालमा विद्यार्थी राजनीति लामो समयदेखि शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि प्रभावकारी माध्यम रहँदै आएको छ। विशेष गरी प्रगतिशील विद्यार्थी संगठनहरू डिजिटल प्रशासन, पारदर्शी सेवा वितरण, र शैक्षिक सुधारका पक्षमा अभियान चलाउँदै आएका छन्। यही क्रममा,...

थप पद्नुहोस
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रमको नयाँ कार्यक्रम स्थल ‘काेमागाने पार्क’ तय

पोखराको फेवाताल किनार बाराही घाट चौरमा फागु पूर्णिमा होलीको दिन बिहीबार हुने भनिएको `होलिल्याण्ड´को कार्यक्रम स्थल सरेको छ । आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिनले बुधबार एउटा सूचना निकालेर कार्यक्रम हुने स्थान विशेष कारणले सार्नुपरेको...

थप पद्नुहोस
माओवादी अध्यक्ष प्रचण्डलाई ७१ केजीको माला लगाइ सम्मान

रुपन्देही — माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई रुपन्देहीको ओम सतियामा भव्य सम्मान गरिएको छ। जमुहानी पोखरा ताल व्यवस्थापन समितिले उनको उमेर बराबर ७१ केजी तौलको माला लगाइदिएको छ। समितिले प्रचण्डलाई सम्मान...

थप पद्नुहोस
नर्सिङ क्याम्पस पोखरामा स्ववियु निर्वाचनका लागि नेविसंघबाट रचना पाैडेलको उमेद्वारी

आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस पोखरा मा विभिन्न विद्यार्थी संगठनहरूको उम्मेदवारी दर्ता भएको छ। यसैक्रममा, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट पनि उम्मेदवारी दर्ता...

थप पद्नुहोस
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने

पोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को अवसरमा गत वर्षझैँ यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ। प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा फागुन २९ गते बिहीबार बाराहीघाट चौरमा आयोजना हुने...

थप पद्नुहोस
अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी  कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकमा जिल्ला...

थप पद्नुहोस
पोखरा महानगरपालिकाले कोटिहोम गर्न दिने, स्थान हेरफेर गर्ने निर्णय

पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ। सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर स्थान परिवर्तन गर्ने सहमति जनाएको हो। महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानव...

थप पद्नुहोस
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको अध्यक्षमा राम गुरुङ निर्वाचित

पोखरा, कास्की – नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको नवौं अधिवेशनबाट वरिष्ठ फोटो पत्रकार राम गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा राधिका...

थप पद्नुहोस
Page 19 of 79 1 18 19 20 79

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist