Thursday, November 21, 2024

आजको मिति: २०८१ मंसिर ६ ,बिहीबार

Day: २०८१ कार्तिक २१, बुधबार १०:३६ गते

सादकी बा !

सादकी बा !

✍️ अजय क्षेत्री काठमाडौं – ८४ वर्षीय सांसद चित्र बहादुर केसी आफ्नो आत्मनिर्भर र सरल जीवनशैलीको लागि चर्चामा छन्। समाजमा आफ्नो ...

त्रिभुवन विमानस्थल मर्मतका लागि कात्तिक २३ देखि चैत्रसम्म दैनिक राति १० देखि बिहान ८ बजेसम्म बन्द रहने

✍️ अजय क्षेत्री काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ निर्माण र मर्मत कार्य हुनेभएकाले आगामी कात्तिक २३ गतेदेखि चैत्र महिनासम्म दैनिक ...

अमेरिकी निर्वाचनमा कडा प्रतिस्पर्धा, अन्तिम परिणाम अझै अनिश्चित

✍️ अजय क्षेत्री वाशिंगटन – अमेरिकामा भएको पछिल्लो निर्वाचनको अन्तिम परिणाम अझै अनिश्चित रहेको छ, जसले देशलाई अर्को एउटा कडा प्रतिस्पर्धाको ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

✍️ अजय क्षेत्री काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। ...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist