Thursday, November 7, 2024

आजको मिति: २०८१ कार्तिक २२ ,बिहीबार

  Latest
सादकी बा !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।
पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
Next
Prev

गण्डकीका कबड्डी खेलाडीहरुको बिदाई

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ ।


सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।


प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन (कप्तान), २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर राना, उचित रिमाल, भोला विन, तुल बहादुर थापा, टेक बहादुर राना, सुभम शाक्य र विष्णु केवत रहेका छन् ।


त्यसै गरी टिम प्रशिक्षकमा सन्दिप पन्त र व्यवस्थापकमा बिक्रम थापा रहेका छन् ।


खेलाडीहरु प्रस्थान गर्नु अधि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश कबड्डी संघका सचिव हरि जिशीलगायतले जितको शुभकामना दिंदै बिदाई गरेका थिए । 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सादकी बा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist