Wednesday, February 5, 2025

आजको मिति: २०८१ माघ २३ ,बुधबार

  • खेलकुद
  • खेलकुद
  Latest
कलाकार सागर लम्साल ‘बले’ बुबा बन्दै
Next
Prev

तनहुँ जिल्ला हक्की संघमा कबिराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
तनहुँ – तनहुँ जिल्ला हक्की संघको नेतृत्वमा कबिराज श्रेष्ठ चयन भएका छन्। संघको नयाँ कार्यसमिति चयन गर्दै अध्यक्ष कबिराज श्रेष्ठ सहित ७ सदस्यीय टोली गठन गरिएको छ। उपाध्यक्षमा भुपाल आले मगर, सचिवमा शेष राज श्रेष्ठ, कोषाध्यक्षमा उमेश भण्डारी र सदस्यहरूमा मालति अधिकारी (गिरी), गणेश बहादुर केसी, र गगन बहादुर केसी चयन भएका छन्।


प्रदेश प्रतिनिधिका रूपमा बल बहादुर शाही र कबिराज श्रेष्ठ चयन भएका छन्।


कार्यक्रममा हक्की संघका केन्द्रीय सदस्य हितकुमार गुरुङ, गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दिपक बहादुर थापा, सदस्य अजय क्षेत्री, सदस्य रविकान्त आचार्य, र तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे प्रमुख अतिथि रहेका थिए। साथै, तनहुँ खेलकुद कार्यालयका प्रमुख शिवहरी पण्डितको पनि उपस्थिति रहेको थियो।


नयाँ नेतृत्वले तनहुँमा हक्की खेलको विकास र प्रवर्द्धनमा थप योगदान दिने विश्वास व्यक्त गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist