Tuesday, November 24, 2026

आजको मिति: २०८३ मंसिर ९ ,मंगलवार

समाचार

लिटिल स्टेप माविले विकासको नयाँ अध्याय सुरु

पोखरा । पोखराको सिमलचौरमा रहेको लिटिल स्टेप माध्यमिक विद्यालयले विकासको नयाँ अध्याय सुरु गरेको छ । २०३९ सालदेखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको यस विद्यालयमा अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सोच बोकेको नयाँ व्यवस्थापन टोली भित्रिएको हो...

थप पद्नुहोस
पोखरामा फेवा नव बर्ष महोत्सवको तयारी

पोखरा, ६ चैत । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । संघको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने...

थप पद्नुहोस
दोस्रो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै नेशनल पिस क्लब

बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–०६ अर्जेवामा क्रियाशील नेशनल पिस क्लब ले आफ्नो दोस्रो वार्षिकोत्सवको सुखद अवसरमा यस क्षेत्रकै सबैभन्दा भव्य, आकर्षक तथा उत्साहजनक खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। सामाजिक एकता, खेलकुद विकास र...

थप पद्नुहोस
कास्कीमा मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने मनोज गुरुङको प्रतिबद्धता

पोखरा । प्रतिनिधि सभा कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले कास्कीमा सुविधासम्पन्न मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो चुनावी संकल्पमा यो विषयलाई प्राथमिकताका साथ उठाएका छन्।गत...

थप पद्नुहोस
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले बिहिबार र शुक्रबार मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका...

थप पद्नुहोस
नेपाल रेडक्रस सोसाइटी उपशाखा–१७ द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ७० युनिट रगत संकलन

पोखरा, फागुन ०२ – नेपाल रेडक्रस सोसाइटी उपशाखा–१७ को आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट कुल ७० युनिट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा...

थप पद्नुहोस
सफल सुवेदीको अध्यक्षतामा ‘लेकसिटी स्टुडेन्ट वेलफेयर क्लब’ स्थापना

पोखरा, २७ माघविद्यार्थीहरूको हकहित संरक्षण, क्षमता विकास र सामाजिक सेवामा सक्रिय रहने उद्देश्यका साथ पोखरामा 'लेक सिटी स्टुडेन्ट वेलफेयर क्लब' (Lakecity Student Welfare Club) को विधिवत् स्थापना गरिएको छ। हालै सम्पन्न विद्यार्थीहरूको एक विशेष भेलाले...

थप पद्नुहोस
क्षत्री समाज नेपाल मादी गाउँपालिका समितिको पाँचौँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

क्षत्री समाज नेपाल मादी गाउँपालिका समिति, कास्कीको पाँचौँ अधिवेशन तथा वार्षिक साधारण सभा आज मिति २०८२ माघ १३ गते मंगलबार मादी गाउँपालिकाको चित्रे गाउँमा सम्पन्न भएको छ। अधिवेशनको पहिलो चरणको बैठक क्षत्री समाज नेपाल मादी...

थप पद्नुहोस
फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।१० दिनसम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिएका २१ जना बिद्यालय स्तरिय बालबालिकाहरुको सहभागिता रहेको तालिमका प्रमुख...

थप पद्नुहोस
पोखरामा ‘कुमारी’को भव्य कन्सर्ट : दर्शकको उत्साहले देखायो सफलताको संकेत

दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील...

थप पद्नुहोस
Page 2 of 80 1 2 3 … 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist