लमजुङ, घलेगाउँ – नेपाली चलचित्र क्षेत्रको सुधार र सम्भावनाका विषयमा गहिरो छलफल गर्न चलचित्र पत्रकार संघ कास्कीले लमजुङ जिल्लाको पर्यटकीय गन्तव्य घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले चलचित्र क्षेत्रका विभिन्न सरोकारवालाबीच विचार...
थप पद्नुहोसपोखरा - वरिष्ठ सञ्चारकर्मी सुमन ढुंगाना 'दिगो विकास प्रवर्द्धन अवार्ड २०८१' बाट सम्मानित भएका छन् । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले दिगो विकास प्रवर्धनका लागि खोजमुलक पत्रकारिता मार्फत अमुल्य योगदान दिएको भन्दै "दिगो विकास...
थप पद्नुहोसपोखरा – नेपाल लिटरेचर फेस्टिभलको बाह्रौं संस्करण आगामी फागुन १५ देखि १८ गतेसम्म पोखराको फेवाताल किनारको बाराही घाटमा आयोजना हुने भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी यसको औपचारिक जानकारी दिएको हो।...
थप पद्नुहोस✍️ दिवस लम्सालस्याङ्जा, फेदीखोला फेदीखोला गाउँपालिकामा अवस्थित जन आदर्श माविको ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी...
थप पद्नुहोसकाठमाडौं – भारतले १०० घण्टामा १०० किलोमिटर एक्सप्रेसवे निर्माण गरी विश्व कीर्तिमान कायम गरेको छ, जबकि नेपालमा चालु आर्थिक वर्षमा दैनिक औसत १.३६ किलोमिटर मात्र सडक कालोपत्रे भएको तथ्यांकले देखाएको छ। भारतीय सडक यातायात तथा...
थप पद्नुहोसकाठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक मूल्यांकनअनुसार उनीहरूलाई ५ देखि ६ प्रतिशत जलन भएको छ।...
थप पद्नुहोस✍️ अजय क्षेत्री बागलुङ, जैमिनी नगरपालिका–०६ अर्जेवा स्थित नेशनल पिस क्लव ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। यही मिती २०८१ फागुन २० गतेदेखि २४ गतेसम्म क्लबले भलिवल प्रतियोगिता तथा एनपिसि डान्स आइडल...
थप पद्नुहोसकाठमाडौं – इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०/८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको छ।...
थप पद्नुहोसपोखरा-पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन्...
थप पद्नुहोसकाठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको विधानअनुसार महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी खुला गरिएको थियो, तर सो पदमा मानुषी यमि भट्टराईको मात्रै उम्मेदवारी...
थप पद्नुहोस© 2023. All Right Reserved. Powered by XDezo Technologies.