Thursday, July 2, 2026

आजको मिति: २०८३ असार १८ ,बिहीबार

समाचार

मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारवाही गर्न माग

✍️ अजय क्षेत्रीकास्कीका पत्रकारहरुले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारवाही गर्न माग गरेका छन् ।  सोमबार दिउँसो गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका सामाजिक...

थप पद्नुहोस
गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति

✍️ अजय क्षेत्रीगण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।...

थप पद्नुहोस
पत्रकार माथि दुव्र्यवहार गर्ने ५ जना पक्राउ

✍️ अजय क्षेत्रीपोखरा / गण्डकी प्रदेश सरकारले राइडिङ सेयर सम्बन्धि कार्यविधि लागु गर्न लागेपछि गण्डकी प्रदेशमा सार्वजानिक यातायात ठप्प भएका छन् । महासंघले आन्दोलनको घोषणा गरेसँगै आज पोखरामा पत्रकारमाथि दुव्र्यवहार गर्दै सार्वजानिक गाडी तोडफोड गर्दा...

थप पद्नुहोस
गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत

✍️ अजय क्षेत्रीतीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ । यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा...

थप पद्नुहोस
जम्मु कश्मीरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार

✍️ अजय क्षेत्रीरोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर गएपछि बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु...

थप पद्नुहोस
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार

✍️अजय क्षेत्रीनेपाल आइडल सिजन ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने भएको छ । साउन ११ गते शुक्रबार पोखराका लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा हुन लागेको हो । परियारलाई द व्यण्डका...

थप पद्नुहोस
गण्डकी विश्वविद्यालयमा छात्रवृत्ति अध्ययन गर्न चाहने विधार्थीका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान

पोखरा, १० साउन/ पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिनसक्ने गरी विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरेको हो । विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न कार्यक्रममा...

थप पद्नुहोस
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी

✍️अजय क्षेत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना भएको छ । बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

थप पद्नुहोस
सञ्चारमाध्यममा ३३प्रतिशत महिला सहभागिता हुनुपर्छ : शिक्षा मन्त्री:विद्या भट्टराई

✍️अजय क्षेत्रीकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउँदै सो कुरामा जोड दिएकी हुन्। मिडिया एडभोकेसी ग्रुप (म्याग)...

थप पद्नुहोस
वि पीले देखाएको मार्गदर्शनमा हिडनु अहिलेको आवश्यकता हो : मुख्यमन्त्री पाण्डे

✍️अजय क्षेत्रीपोखरा । ४२औँ वीपी स्मृति दिवसका अवसरमा वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा वीपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ । ‘नेपाल, वीपी कोइराला, वर्तमान राजनीति र पठन...

थप पद्नुहोस
Page 44 of 80 1 43 44 45 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist