Tuesday, June 30, 2026

आजको मिति: २०८३ असार १६ ,मंगलवार

समाचार

पोखरा २४ कि दलित महिला सदस्य माथि  अख्तियारको छानबिन

✍️अजय क्षेत्रीअख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यलयले पोखरा महानगरपालिका वडा नम्बर २४ कि दलित महिला सदस्य मैया नेपालीमाथी अनियमितताको आरोपमा छानबिन शुरु गरेको छ । वडा स्तरीय समितिको नाममा कृषि सामग्री खरिदको भुक्तानीमा आर्थिक अनियमितता...

थप पद्नुहोस
होटल व्यवस्थापन अध्ययनको आकर्षक गन्तव्य:हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्ट

पोखरा,२२ पुस । अध्ययन पश्चात हाेस् वा तालिम लिईसकेपछि रोजगार पाउन र स्वरोजगार बन्न सजिलो हुने होटल व्यवस्थापनको तालिम प्रदायक संस्था हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले पछिल्लो समय सबैको मन जित्दै आईरहेको छ । यस...

थप पद्नुहोस
नेपाल उद्योग ब्यापार महासंघ द्वारा उद्योग ब्यापार संघ ,बुटबल सम्मानित

नेपाल उद्योग ब्यापार महासंघ को दोस्रो साधारण सभा को अवसर मा उद्योग ब्यापार संघ ,बुटबल सम्मानित भएको छ। उद्योगी व्यावसायीका लागि देशकै उत्कृष्ट काम गरे बापत दोस्रो पटक सम्मान भएको हो।  उर्जा ,जलस्रोत तथा सिँचाइ...

थप पद्नुहोस
मन्टेश्वरी एसोसियसन कास्किको आठौ बार्षिक साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न

✍️ अजय क्षेत्रीमन्टेश्वरी एसोसियसन कास्कीको आठौं वार्षिक साधरण सभा तथा चौथो अधिवेशनले भवानी अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा रितु पौडेल, सचिव रीतादेवी सुवेदी, सहसचिव थिरु थापा र कोषध्यक्षमा अप्सरा गौतम छन्...

थप पद्नुहोस
पोखरा महाेत्सवलाई विभिन्न संघसंस्थाकाे साथ

आगामी पुस २६ गतेदेखि सुरु हुने रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झाँकी र्‍याली सहभागी गराउने भएका छन । महोत्सवको...

थप पद्नुहोस
मालिका -७ मा हजुरबाबु र नातिनीको अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट मृ*त्यु

✍️सुजन आचार्यम्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएको बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको...

थप पद्नुहोस
अक्षरयात्राको २०६औं शृंखला सम्पन्न

“जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने मूलमन्त्र लिई २०६२साल असारदेखि निरन्तर संचालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को २०६औं शृंखला पोखरा-५, मालेपाटनमा अवस्थित मनकामना मन्दिरको परिसरमा सम्पन्न भयो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...

थप पद्नुहोस
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकालाई

✍️सुजन आचार्य (बागलुङ)गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । सातौँ बागलुङ महोत्सवमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार गलकोटले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै...

थप पद्नुहोस
गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता...

थप पद्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ। अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह परिवारसहित सहभागी भएका थिए।  विभिन्न संघसंस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका थिए। नागरिक अभिनन्दन समारोह मूल...

थप पद्नुहोस
Page 58 of 80 1 57 58 59 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist