Thursday, April 16, 2026

आजको मिति: २०८३ बैशाख ३ ,बिहीबार

समाचार

इ-सेवाको १६औं वार्षिकोत्सव: डिजिटल भुक्तानी सेवामा नयाँ युगको १६ वर्ष

नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इ-सेवा ले आफ्नो १६औं वार्षिकोत्सव मनाइरहेको छ। "हाम्रो Cash र Wallet बोक्ने बानी बिर्साउने" नाराका साथ इ-सेवाले नेपालीहरूको दैनिक जीवनमा डिजिटल परिवर्तन ल्याएको छ। इ-सेवाले खुद्रा पैसा बोक्नुपर्ने झन्झट...

थप पद्नुहोस
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ। थुनछेक बहसका क्रममा रवि लामिछाने पक्षका वकिलले आफ्नो तर्कहरू पेश गरेका छन्। अब सरकारी वकिलले जवाफी...

थप पद्नुहोस
भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई पठाएको शुभकामना सन्देशमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै दुई देशबीचको...

थप पद्नुहोस
सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपाल को पहिलो राष्टिय भेला सम्पन्न

नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित  भएका हुन ।  भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ ।  समितिको उपाध्यक्षमा  जगनाथ न्यौपाने,...

थप पद्नुहोस
धरानको खानेपानी समस्या: मेयर हर्क साम्पाङको सिंहदरबारसम्मको विरोध

काठमाडौं – धरानका मेयर हर्क साम्पाङले संघीय सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारको गेटमा प्रदर्शन गरेपछि उनको प्रतीकात्मक रित्तो गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ। मेयर साम्पाङले धरानको दीर्घकालीन खानेपानी समस्यालाई समाधान गर्न सरकारको उदासीनताप्रति विरोध जनाउँदै गाग्री...

थप पद्नुहोस
उच्च अदालतका दुईवटा आदेश विरुद्ध पोखरा महानगरको ३२ नम्बर वडा

पोखरा-पोखरा महानगरपालिका वडा नम्बर ३२ को कार्यालय उच्च अदालत पोखराका दुई दुईवटा आदेश  विरुद्ध उभिएको पाईएको छ । सो वडाकी रमा राय थापाको नागरिकता सिफारिस सम्बन्धमा वडा अध्यक्ष अक्कल बहादुर कार्की उच्च अदालतको आदेश विपरित...

थप पद्नुहोस
श्री एयरलाइन्सको लापरवाहीप्रति गायिका समीक्षा अधिकारी असन्तुष्ट

काठमाडौं: गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको लापरवाहीप्रति आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले एयरलाइन्सले यात्रुलाई अलपत्र पार्दै नियमित उडानमा समस्या सिर्जना गरेको भन्दै चर्को आलोचना गरेकी हुन्। "मौसम खराबीका कारण उडान प्रभावित हुनु...

थप पद्नुहोस
क्षत्री समाज नेपालको भवन परिसरमा दुर्गा माताको मन्दिर उद्घाटन

पोखरा, नयाँबजारस्थित क्षत्री समाज नेपालको भवन परिसरमा ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुर्गा माताको मन्दिर शनिबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ। मन्दिरमा दुर्गा मातासहित पाञ्चाङ्ग देवताका मूर्तिहरुको प्राण प्रतिष्ठा पनि सम्पन्न भएको छ।...

थप पद्नुहोस
रास्वपाले १५० सिट जित्ने दाबी, प्रचण्डले माओवादीलाई पहिलो बनाउने लक्ष्य

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आउँदो २०८४ सालको निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्। उनले पार्टीप्रति जनताको बढ्दो विश्वासका कारण यो सम्भव हुने बताउँदै निर्वाचनको तयारीमा...

थप पद्नुहोस
पोखरा महानगरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने, खेलकुद समितिको निर्णय

पोखरा  – पोखरा महानगरपालिका वडा नं. १४ को खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २२ देखि २४ गतेसम्म पोखरा महानगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। आज शनिबार खेलकुद विकास समितिका संयोजक शंकर...

थप पद्नुहोस
Page 23 of 79 1 22 23 24 79

ताजा अपडेट

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist