Tuesday, May 26, 2026

आजको मिति: २०८३ जेष्ठ १२ ,मंगलवार

समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

मंगलबार बिहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका...

थप पद्नुहोस
योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग...

थप पद्नुहोस
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङले एसईईमा उतीर्ण भएका बिधार्थीहरुलाई बधाई

✍️ अजय क्षेत्रीनेपाल तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङले एसईईमा उतीर्ण भएका बिधार्थीहरुलाई बधाई दिनुभएको छ । आज सार्वजनिक भएको एसईई नतिजाको उत्तीर्ण भएका सम्पूर्ण बिधार्थिलाई गुरुङले बधाई दिनुभएको हो । प्राविधिक पहुचलाई ध्यानमा राख्दै आफ्नो...

थप पद्नुहोस
महिला संघले सातै प्रदेशमा प्रशिक्षण गर्ने

✍️अजय क्षेत्रीनेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठकले देशका सातै प्रदेशका महिलाहरूलार्ई प्रशिक्षण दिने भएको छ । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत...

थप पद्नुहोस
नेपाल तरुण दलले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती मनायो

✍️अजय क्षेत्रीकाठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलि प्रकट गरेका छन् । सोमबार बिज्ञप्ति निकाल्दै अध्यक्ष गुरुङले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व.कोइरालाले नेपाल जनतालाई राष्ट्रलाई पुर्‍याएको...

थप पद्नुहोस
श्री साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस

पोखरा २०-भलाम । श्री सत्य साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस एक महोत्सवका साथ यहि आषाढ ११ गते सप्पन्न भएको छ ।सो कार्यक्रममा श्री सत्य साई बाल बिकासका गुरु - गुरुमाहरुले दिप मन्त्र सहित...

थप पद्नुहोस
२५ औं सडक महोत्सवको तयारीमा जुट्यो

असार १४,पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको...

थप पद्नुहोस
पत्रकार रानामाथि भएको दुव्र्यवहारप्रति मञ्च गण्डकीको

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका साधारण सदस्य गीता रानामाथि भएको दुव्र्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले बुधबार एक विज्ञप्ति प्रकाशित गरी यहीं असार १२ गते मंगलबार स्याङजाको भीरकोट...

थप पद्नुहोस
कालावाङ्ग घरेडी पोखरा तमु समाजमा भाषण कला तालिम

कालावाङ्ग घरेडी पोखरा तमु समाजमा बोल्ने कला सम्बन्धि तालिमको समापन भएको छ । उदघोषण, भाषणकला तथा बोल्ने कला तालिम १० दिन सम्म चलेको थियो । तालिम रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल र सञ्चारकर्मी सविन...

थप पद्नुहोस
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले...

थप पद्नुहोस
Page 65 of 80 1 64 65 66 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist