Monday, July 22, 2024

आजको मिति: २०८१ श्रावण ७ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन

Share on facebook
Share on twitter
Share on linkedin

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ।


अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह परिवारसहित सहभागी भएका थिए।  विभिन्न संघसंस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका थिए।


नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको बताउँदै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे।


कार्यक्रममा सहभागीले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए। पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेको हुन्। उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist