Saturday, May 25, 2024

आजको मिति: २०८१ जेष्ठ १२ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
काेन सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
Next
Prev

सामुदायीक बनमा आगलागी, स्थानीय चिन्ता

Share on facebook
Share on twitter
Share on linkedin

✍️सुजन आचार्य
बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका दुई सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि दुईवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् ।


जैमिनी नगरपालिका वडा नं १ र बागलुङ नगरपालिका १२ मा पर्ने सामुदायीक वनमा आगलागी हुँदा जंगल क्षेत्रमा क्षति भएको स्थानीय सुर्य आचार्यले जानकारी दिए । जलुके तारेभीर सामुदायीक वन, तारेभीर समुदायीक वनसम्म आगो फैलिएको छ ।


भीरालो जमिनमा रहेको बन क्षेत्रमा आगो लागेकाले आगो नियन्त्रण गर्न कठिन छ । सँगै रहेको पल्लो पाखा सामुदायीक बन तथा बस्तिहरुमा आगो प्रबेश गर्ने त्रास रहेको स्थानीयले बताए । आगलागीको कारण खुलेको छैन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist