Wednesday, July 1, 2026

आजको मिति: २०८३ असार १७ ,बुधबार

समाचार

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिताको सम्पूर्ण  तयारी पूरा

✍️ अजय क्षेत्रीरुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता असोज ६ गते आइतबारदेखि  भैरहवामा हुन लागेको छ । भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगिताको तयारी पूरा भएको र...

थप पद्नुहोस
उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

✍️ अजय क्षेत्रीपोखरा, असोज ४, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । स्नातक तह, व्यवस्थापन सङ्काय, सेमेष्टर प्रणाली अन्तर्गत भर्ना भएका विद्यार्थीको लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो...

थप पद्नुहोस
घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

✍️ अजय क्षेत्रीपोखराः  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका...

थप पद्नुहोस
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पसको पुरस्कार

✍️ अजय क्षेत्रीपोखरा–असोज २, पोखरा–१७, छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले उत्कृष्टताको प्रमाण–पत्र तथा नगद पुरस्कार प्राप्त गरेको छ । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशद्वारा राष्ट्रिय शिक्षा दिवस–२०८१ को पावन अवसरमा सामुदायिक क्याम्पस तर्फ उत्कृष्ट...

थप पद्नुहोस
माछापुच्छ्रेमा  शिक्षा दिवस समारोह

✍️ अजय क्षेत्रीअसोज ३, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार सम्पन्न गरेको छ । कार्यक्रममा माछापुच्छे गाउँपालिका भित्रका प्राथमिक, आधारमूत तथा माध्यमिक तहका विभिन्न उत्कृष्ट विद्मालय,...

थप पद्नुहोस
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले

✍️ अजय क्षेत्रीनेवि संघ  कास्कीका कार्यवाहक सभापति चुमन गुरुङले मङ्गलबार कुमार वाग्लेलाई  विद्यार्थी भेलामार्फत सभापति नियुक्त गरेका छन  । नवनीयुक्त सभापति वाग्ले नयाँ कार्यसमिति  छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।  पोखरा महानगर पालिका वडा नं १३निवासी...

थप पद्नुहोस
सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै पत्रकारले लगाए ताला

✍️ अजय क्षेत्री पोखरा ।नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले शान्तिपूर्ण आन्दोलन गर्ने...

थप पद्नुहोस
अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा आमा समूह गठन

✍️ अजय क्षेत्रीपोखरा १३ अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा आमा समूह गठन भएको छ ।  टोल विकास संस्थाकी कोषाध्यक्ष रिना गुरुङले आर्थिक वर्ष ०८०/८१को वार्षिक लेखा प्रतिवेदन पेश गरेकि छिन । कार्यक्रम...

थप पद्नुहोस
राष्ट्रिय दलित पत्रकार संघ कास्कीकाे अध्यक्षमा सुरेश सुनार, सचिवमा विजय नेपाली निर्विरोध निर्वाचित

✍️ अजय क्षेत्रीराष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार र सचिव मा विजय नेपाली निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन...

थप पद्नुहोस
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न

✍️ अजय क्षेत्रीभाद्र २९,हेमजामाछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः मविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपालले संयुक्त...

थप पद्नुहोस
Page 37 of 80 1 36 37 38 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist